कुमारी इक्विटी फन्ड र धनृवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति ?

Advertisement

काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट कुमारी इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीका सीईओ पुष्प शर्माले उल्लेख गरेका छन् ।  

Advertisement

Advertisement

Advertisement