दश लाख ५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

Advertisement

काठमाडौं । दुई कम्पनीको १० लाख ५ हजार १ सय १९.२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

यसैक्रममा सीईडीबी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ३ सय ५१ कित्ता शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यस्तै मैलुङखोला जलविद्युत कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २.२२११ प्रतिशत बोनस बापतको ८१ हजार ७ सय ६८.२४ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement