विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असोज ३, सेप्टेम्बर १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री दर १३४.३१ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दर कायम थियो । 

Advertisement

बिहीबार युरो १ बराबर १४८.७६ रुपियाँ खरिद र १४९.५५ रुपियाँमा बिक्री गर्न पाइन्छ । अघिल्लो दिन भने खरिद १४८.८८ रुपियाँ र बिक्री १४९.५५ थियो । 

राष्ट्र बैंकका अनुसार यस दिन पाउन्ड १ को खरिद मूल्य १७६.६५ रुपियाँ र बिक्री १७७.४४ रुपियाँ निर्धारण गरिएको छ, जुन दर हिजो पनि कायम थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.७१

१३३.७१

१३४.३१

१३४.३१

युरोपियन युरो

१४८.८८

१४८.७६

१४९.५५

१४९.४३

पाउन्ड स्टर्लिङ

१७६.६५

१७६.६५

१७७.४४

१७७.४४

स्विस फ्रांक

१५८.३६

१५८.५१

१५९.०७

१५९.२२

अस्ट्रेलियन डलर

९०.३४

९०.७७

९०.७५

९१.१८

क्यानेडियन डलर

९८.३८

९८.४२

९८.८२

९८.८६

सिंगापुर डलर

१०३.३७

१०३.३६

१०३.८४

१०३.८२

जापानी येन

१०

९.५१

९.४४

९.५५

९.४८

चिनियाँ युआन

१८.८५

१८.८८

१८.९३

१८.९६

साउदी रियाल

३५.६२

३५.६३

३५.७८

३५.७९

कतारी रियाल

३६.६८

३६.६८

३६.८४

३६.८४

थाइ भाट

४.०१

४.०२

४.०३

४.०४

युएइ दिराम

३६.४०

३६.४०

३६.५७

३६.५७

मलेसियन रिंगिट

३१.३९

३१.५१

३१.५४

३१.६५

कोरियन वन

१००

१०.१५

१०.१०

१०.१९

१०.१४

स्विडिस क्रोनर

१३.१५

१३.१४

१३.२१

१३.२०

डेनिस क्रोनर

१९.९५

१९.९४

२०.०४

२०.०३

हङकङ डलर

१७.१६

१७.१६

१७.२४

१७.२३

कुबेती दिनार

४३८.५७

४३८.५९

४४०.५३

४४०.५६

बहराइन दिनार

३५४.७९

३५४.७७

३५६.३८

३५६.३६

 

 

                       

 

 

Advertisement