अमेरिकी डलर घट्दा बढ्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ असोज ४, सेप्टेम्बर २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरको भाउ घटेको छ युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.६० रुपियाँ र बिक्री दर १३४.२० रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, बिहीबार युरो १ बराबर १४८.७६ रुपियाँ खरिद र १४९.५५ रुपियाँ रहेकामा आज खरिद १४९.०७ रुपियाँ र बिक्री १४९.७४ रुपियाँ निर्धारण गरिएको छ । 

त्यसैगरी यसदिन पाउन्ड १ को खरिद मूल्य १७७.६९ रुपियाँ र बिक्री १७८.३९ रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७६.६५ रुपियाँ र बिक्री १७७.४४ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.७१

१३३.६०

१३४.३१

१३४.२०

युरोपियन युरो

१४८.७६

१४९.०७

१४९.४३

१४९.७४

पाउन्ड स्टर्लिङ

१७६.६५

१७७.६९

१७७.४४

१७८.३९

स्विस फ्रांक

१५८.५१

१५७.६५

१५९.२२

१५८.३६

अस्ट्रेलियन डलर

९०.७७

९१.१५

९१.१८

९१.५६

क्यानेडियन डलर

९८.४२

९८.५७

९८.८६

९९.०१

सिंगापुर डलर

१०३.३६

१०३.३९

१०३.८२

१०३.८६

जापानी येन

१०

९.४४

९.३३

९.४८

९.३८

चिनियाँ युआन

१८.८८

१८.९१

१८.९६

१८.९९

साउदी रियाल

३५.६३

३५.६०

३५.७९

३५.७७

कतारी रियाल

३६.६८

३६.६५

३६.८४

३६.८१

थाइ भाट

४.०२

४.०३

४.०४

४.०५

युएइ दिराम

३६.४०

३६.३७

३६.५७

३६.५४

मलेसियन रिंगिट

३१.५१

३१.७३

३१.६५

३१.८८

कोरियन वन

१००

१०.१०

१०.०५

१०.१४

१०.१०

स्विडिस क्रोनर

१३.१४

१३.१६

१३.२०

१३.२२

डेनिस क्रोनर

१९.९४

१९.९९

२०.०३

२०.०८

हङकङ डलर

१७.१६

१७.१४

१७.२३

१७.२२

कुबेती दिनार

४३८.५९

४३७.९५

४४०.५६

४३९.९१

बहराइन दिनार

३५४.७७

३५४.४९

३५६.३६

३५६.०८

 

 

                       

 

Advertisement

Advertisement