अल्टिमाले दशैंमा १० करोडको छुट, ३ करोडको उपहार र  पाँच नयाँ उत्पादन सार्वजनिक गर्दै

Advertisement

काठमाडौं । एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । 

उक्त अवसरमा  १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । 

Advertisement

यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै डिल अफ द डे,बाई १ गेट १ र १ रुपियाँ गेम समावेश छन् । 

यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् । 

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरु बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।

यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ ।  अल्टिमा वेभबार१२० र अल्टिमा वेभबार२०० शक्तिशाली स्पिकरहरू १२०डब्लू र २००डब्लूको दुई भेरियन्टहरूमा उपलब्ध छन् ।
 

Advertisement

Advertisement