गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक शेयरधनीरूको स्वामित्वमा रहेको १ लाख ८ हजार १३०.३२ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

हाल बैंकका कायम संस्थापक शेयरधनीले यो शेयर किन्न सक्नेछन् । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमामा आवेदन दिनुपर्नेछ ।

३५ दिनभित्र कसैले शेयर नकिनेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ । 

Advertisement

Advertisement