न्यादी हाइड्रोपावरको दुई लाख कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले करिब २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले वित्तीय योजनाअनुसार आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्न लागेको हो । 

Advertisement

यो शेयर सर्वसाधारणले किन्न पाउनेछन् ।

Advertisement

Advertisement