दशैँ, लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल (फोटो फिचर)

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दशैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक भेषभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिरः सन्तोष गौतम, रासस

undefined

Advertisement

कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित बाराहीघाट मैदानमा दसैँका लागि हालिएको पिङ खेल्दै स्थानीय । लोप हुँदै गएको लिङ्गे पिङ यो वर्षदेखि यहाँ बनाउन सुरु गरिएको हो । तस्बिरः धनबहादुर गुरुङ, रासस

Advertisement

Advertisement