हालसम्मकै उच्च विन्दुमा अमेरिकी डलर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

 काठमाडौं । आज २०८१ कात्तिक २३, नोभेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने युरो र पाउन्ड पनि बढेको छ । 

शुक्रबार अमेरिकी डलर १ को खरिद दर १३४.७० रुपियाँ र बिक्री दर १३५.३० रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.५६ रुपियाँ र बिक्री १३५.१६ रुपियाँ थियो । 

Advertisement

हिजो युरो १ को खरिद मूल्य १४४.२१ रुपियाँ र बिक्री १४४.५६ रुपियाँ रहेकामा यसदिन बढेर खरिद १४४.९४ रुपियाँ र बिक्री १४५.५९ रुपियाँ पुगेको छ । 

त्यस्तै, आज पाउन्ड १ बराबर खरिद दर १७३.८८ रुपियाँ र बिक्री दर १७४.६५ रुपियाँ तोकिएको छ । जबकि अघिल्लो दिन खरिद १७३.२० रुपियाँ र बिक्री १७३.९७ रुपियाँ निर्धारण गरिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.५६

१३४.७०

१३५.१६

१३५.३०

युरोपियन युरो

१४४.२१

१४४.९४

१४४.६६

१४५.५९

पाउन्ड स्टर्लिङ

१७३.२०

१७३.८८

१७३.९७

१७४.६५

स्विस फ्रांक

१५३.४८

१५३.६९

१५४.१६

१५४.३७

अस्ट्रेलियन डलर

८८.३३

८९.३३

८८.७३

८९.७२

क्यानेडियन डलर

९६.७५

९६.९७

९७.१८

९७.४०

सिंगापुर डलर

१००.८७

१०१.५०

१०१.३२

१०१.९६

जापानी येन

१०

८.७३

८.७५

८.७७

८.७९

चिनियाँ युआन

१८.७६

१८.८०

१८.८५

१८.८९

साउदी रियाल

३५.८२

३५.८६

३५.९८

३६.०२

कतारी रियाल

३६.९१

३६.९६

३७.०८

३७.१२

थाइ भाट

३.९३

३.९३

३.९५

३.९५

युएइ दिराम

३६.६३

३६.६७

३६.८०

३६.८४

मलेसियन रिंगिट

३०.५६

३०.५९

३०.६९

३०.७३

कोरियन वन

१००

९.६१

९.६६

९.६६

९.७०

स्विडिस क्रोनर

१२.३८

१२.४७

१२.४४

१२.५३

डेनिस क्रोनर

१९.३४

१९.४४

१९.४३

१९.५२

हङकङ डलर

१७.३१

१७.३३

१७.३८

१७.४१

कुबेती दिनार

४३८.२३

४३८.९५

४४०.१९

४४०.९०

बहराइन दिनार

३५६.९३

३५७.३०

३५८.५२

३५८.८९

 

 

                       

 

Advertisement

Advertisement