घलेम्दी हाईड्रोको शेयर व्यबस्थापनमा भिबोर क्यापिटल नियुक्त

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट सञ्चालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटलको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सम्झौता पश्चात कम्पनीको साधारण शेयर सुचिकरण भए पश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सिधैै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement