Advertisement

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले रु ५० हजार कारबाही गरेको छ । विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ल...

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै बुधबार राष्ट्र बैंकले ४० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ७ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म आव...

दोधारा चाँदनी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा...

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सह...

काठमाडौं । मन्त्री र सचिवहरुलाई शिशाको आकर्षक गिलास र अरुलाई समाउँदा पनि खुम्चिने प्लाष्टिकको गिलाशमा चिया दिएपछि उर्जा राज्यमन्त्री रिसाएका छन् ।  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सय दिनको प्रगति विवरण सार्वजनिक गर्न मन्त्रालयको बैठक हलमा बुधबार आयोजित पत्रका...

धरान । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् ।  लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी ...

वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  मुलुकभर रहेका नाकामध्ये सबैभन्दा ...

काठमाडौं । आज पनि सुनको मूल्य वृद्धि हुँदै तोलाको एक लाख ६६ हजार ७ सय रुपियाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपियाँले वृद्धि भएको हो ।  कात्तिक १ गते यता लगातार बढी रहेको सु...

वासिङ्टन डिसी । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् ।  उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।...

काठमाडौं । रिचार्जको शुल्क बढाउने निर्णयपछि भारतको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी जियोका एक करोडभन्दा बढी ग्राहकले उक्त कम्पनीको सेवा बन्द गरेका छन् ।  जियोले गएको जुलाइ महिनाबाट लागू हुनेगरी रिचार्जको नयाँ दररेट लागू गरेको थियो । रेट बढाएसँगै आफ्ना छोर...

काठमाडौं । कुमारी बैंकले आउँदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।  कात्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ...

काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् ।  भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो । एलन मस्कले...

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो । स्पार्क थटीका विशेषताहर...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रीत रहेको टिप्पणी गरेका छन् ।  आज (बुधबार) बिहान भएको आफ्नो पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उनले सरकारका काममा सत्तारुढ दलकै ने...

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एभरेष्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढेको छ ।  गत आवको पहिलो त्रैमाससमा ७८ करोड ७ लाख रुपियाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा १ अर्ब १२ करोड ७७ लाख रुपियाँ नाफा कमाएको छ । समीक्षा अवधिमा​ चालू आवको...

काठमााडौं । कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेका छन् ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकको ८८ हजार ३५० कित्ता शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै...

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढेको देखिएको छ ।  वाणिज्य बैंकहरूले आज प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  ...

काठमाडौं । शाइन रेसुङ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४.३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १९ करोड १६ लाख रुपियाँ खुद नाफा कमाएको बैंकले यो वर्ष २३ अर्ब ८३ करोड रुपियाँ नाफा कमाएको हो ।  समीक्षा अवधिमा ब...

काठमाडौं । कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति देखिएको छ ।  चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.४० प्रतिशतले बढी हो । गत आवम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।  राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरूसँग प्रस्ताव माग गरेको...

काठमाडौं । एनएमबी बैंकले बढ्दो खराब कर्जाको जोखिमका बाबजुद चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय कारोबारमा सुधार गरेको छ । असोज मसान्तसम्म बैंकले १८.९४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अबै १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।  अघिल्लो...

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा सामान्य बढेको छ ।  समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले बढी हो । गत अवामा बैंकले ८२ करोड ७७ लाख रु...

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रुपियाँमात्रै खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिभन्दा बैंकको नाफा घटेको हो ।  बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधिभन्दा...

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (कात्तिक ७ गते) बस्दैछ ।  सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ । सभामा चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर ज...

काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा दुई अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बुधबार प्रकाशित बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको देखिए पनि ब्याज अम्दानी भने घटेको छ ।  बैंकले समीक्षा अवधिमा दुई अर्ब पाँच करोड ६५ लाख रु...