Advertisement

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडको साधारणसभा असोज २० गते बस्ने भएको छ ।  भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा दरबारमार्गस्थित रजिष्टर्ड कार्यालयमा बस्नेछ ।  सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्र...

वीरगन्ज । मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् । बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् । मधेसको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छभने जीवन बीमा...

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले असोज २० गतेका लागि २७औं वार्षिक साधारणसभा बोलाएको छ ।  सभा, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्नेछ ।  सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेय...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।  आज भारतीय ठूलो गोलभेंडाको मूल्य ६५ रुपियाँ तोकिएको छ । हिजो भने ५५ रुपियाँ थियो । यो किलोमा १० रुपियाँले महँगिएको हो ।  ...

काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्रे भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्रे भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्र...

काठमाडौं । एनआईशी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको ८ लाख १ हजार ४७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता रु २०८ तोकिएको यो शेयर हाललाई सूर्...

काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि दरखास्त खुलाएको छ ।  कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) मा २५६ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ६४ जनाका लागि दरखास्त खुलाएको हो ।  इच्छुक र योग्य व्यक्तिले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दिन आवेदन दि...

काठमाडौं । केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी विनिमय दर तोक्ने गर्दछ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रामा अंकित सिक्काहरू नेपालमा सटही हुँदैनन् भने नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन/लैजान तथा सटही गर्न पाइ...

काठमाडौं । आज २०८१ भदौ २८, सेप्टेम्बर १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आजका लागि अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र ...

काठमाडौं । नेपालमा मनसुनी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । अहिले गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चि...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २८ गते शुक्रबार, भाद्र शुक्लपक्षको दशमी तिथि । मेष धार्मिक कार्यमा तिब्रता आउने छ । अरुले कदर गर्ने छन् तर आफ्नै परिवारका सदस्यहरुले भने आलोचना गरिरहने छन् । भाग्यको बलियो साथ रहेकाले जित आफ्नै हुने छ । पेशागत ...

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने नियुक्त गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । सीई...

काठमाडौं । प्रहरीले क्रिप्टो (अभौतिक) मुद्रा कारोबारमा संलग्न तीन विदेशीसहित ५० जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको एकान्तकुनास्थित एकतावस्तीमा रहेको जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई उक्त कारोबार गर्दै आएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताएको हो ।&nb...

काठमाडौं । एमजी मोटरले भारतकै पहिलो स्मार्ट सीयूभी ‘एमजी विन्डसोर’ सार्वजनिक गरेको छ ।  भारतको पहिलो क्रसओभर युटिलिटी भेहिकलको लञ्ज गरेको अटोमोटिभ उद्योगमा ठूलो प्रभाव पारेको कम्पनीले दाबी गरेको छ ।  यो गाडीले सहज ड्राइभिङ अनुभवको लाग...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताएका छन् ।  नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलन सम्मेलनमा उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्प...

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्क...

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ ।  भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इले...

काठमाठौं । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् ।  बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै उनले नेपालमा अमे...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।  विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिन...

काठमाडौं । नेपालमा चिरपरिचित एभरेडी ब्याट्रीले आफ्नो परिस्कृत संस्करणसहित नेपालमा बजार विस्तारको घोषणा गरेको छ ।   एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेड नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो । यसले आफ्नो पछिल्लो आविष्कारहरु बिहीबार एक कार्यक्रमका बीच...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्...

ढोरपाटन । बागलुङमा गत असार, साउन र  यही भदौ  महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ ।  असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ...

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।  भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय ...

काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार...

काठमाडौं । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् ।  भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)को आयोजनाम...