Advertisement

काठमाडौंः नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । नेपाल...

काठमाडौँ । प्रहरीले फेसबुकमार्फत विभिन्न बिज्ञापन राखी ठगी गर्ने उद्देश्यले नेपाली युवाहरुलाई आकर्षक कमाई हुने देशको लागि बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै हिड्ने एक युवालाई प्रक्राउ गरेको छ । प्रहरी अपराध महाशाखामा सातजना पीडित युवाहरुले आफुहरु ठगिएको उजुरी दिए...

काठमाडौंः पश्चिमाञ्चल फाइनान्स कम्पनी, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेश पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ । शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै ...

काठमाडौंः प्रहरीले एटीएम कार्ड फ्रड गरी रकम चोरी गर्ने थप तीन रोमानियनलाई पक्राउ गरेको छ । केही दिनअघि पनि प्रहरीले बुल्गेरियाका एक जना चोरलाई पक्राउ गरेको थियो ।  विशेषगरी, पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका चोरहरुले आधुनिक कार्ड स्किमिङ डिभ...

काठमाडौंः एटिएम बुथहरुबाट अनधिकृतरुपमा पैसा निकाल्दै आएका एक विदशी प्रहरीको जालमा परेका छन् । पक्राउ पर्ने ३८ बर्षीय बुल्गेरियन नागरिक डिमो अटानाशोभ स्टेफ्यानोभ हुन ।  यसअघि पनि बुल्गेरियाकै दुई र टर्कीका एक जनालाई पनि सोही अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । ...

वीरगन्जः नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ । ...

धनगढीः मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–...

काठमाडौंः गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो ।  दाहाललाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख ...

काठमाडौंः निकै दिनदेखिको नाटकीय खेलपछि सर्वोच्च अदालतको टोलीले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न सफल भएको छ ।  पटक पटकको अवरोध र अवरोध हुँदा पनि प्रहरी प्रशासन लगाएर सुचना टास्न नसक्ने र सुचना टास्न गएको ...

बुटवल । चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश द...

चन्द्रौटा (कपिलवस्तु)। पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोट...

भक्तपुर । प्रहरीले आइतबार भक्तपुरबाट आठ जना जुवाडेहरुलाई नगद ३४ हजार सहित खालबाटै पक्राउ गरेको छ। सुर्यबिनायक नगरपालिका–१० पलासे बस्ने ४९ वर्षीय अशोककुमार खत्रीको घरमा तास खेलीरहेको अवस्थामा खत्रीसमेत ८ जनालाई नगद ३४ हजार ५ सय १५ रुपियाँ र २ बुक ताससहित प्रहरी...

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई १० लाख रुपियाँ घुससहित सोमबार पक्राउ गरेको छ ।  आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग ...

ललितपुरः भाडादरका विषयमा जानकारी नभएर यात्रु ठगिनु नपरोस् भनेर ट्राफिक प्रहरीले शुक्रबारदेखि ‘यात्रु सचेतना अभियान’ सुरु गरेको छ । यात्रुलाई कुन ठाउँबाट कहाँसम्म कति दूरी र कति भाडादर भनेर सचेत गराउन लागिएको महानगरीय ट्राफिक प्रहरी परिसरले जानकारी दिएको छ । स...

चितवनः जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगको बहसपछि लिखित बहस नोट पेस गर्न मंगलबार आदेश दिएको छ ।  जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले दुवै पक्षका अधिवक्ताबाट लिखित बहसनोट पेस गर्न लगाई बहस गर्नुहुने कानुन व्यवसायीलाई ...

काठमाडौः आतंककारीको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहीले मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले आफूलाई आतंकवादीको रुपमा फसाउन खोजेको आरोप लगाएका छन् ।  सोमबार पत्रकार स...

किरण भट्टराई/काठमाडौंः के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँलाई क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराले निगरानी गरिरहेको हुनसक्छ ।  काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा स...

किरण भट्टराई/काठमाडौं । नेपाल प्रहरीमा भावी महानिरीक्षक (आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।  आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागु...

काठमाडौं । राजधानीका विद्यालयमा बिहानैदेखि बम आतंक मच्चाउने कार्यमा संलग्न भएको आरोपमा २ जना पूर्व माओवादी लडाकुलाई प्रहरीले पक्राउ गरेको छ। योङ कम्युनिस्ट फोर्स नेपालका ‍कार्यकर्तासमेत रहेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। ‘बम आतंक गर्ने मुख्य २ जनालाई हामी...

काठमाडौं । काठमाडौंका विभिन्न विद्यालयमा बम विष्फोट गराउने माओवादी कम्युनिष्ट केन्द्र र यसको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट केन्द्रसम्वद्ध कार्यकर्ताहरुमध्ये दुई पक्राउ परेका छन् ।  प्रहरीले राजनीतिक पार्टीका नाममा सङ्गठित अपराध गर्दै आएको स...

काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाउन संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए आन्दोलनमा उत्रने निजी विद्यालय सञ्चालकहरुले चेतावनी दिएका छन् ।  निजी उच्चमाध्यमिक विद्यालयहरुको संगठन हिसान, निजी विद्यालयहरुको दुई संगठनहरु प्याब्सन र एनप्याब्सनले संयुक्तरुपम...

काठमाडौं । संविधान दिवसको दिन पारेर सरकारले ५३७ कैदीको कैद माफी गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न कारागारमा रहेका उनीहरुलाई सजाय माफीका लागि सिफारिस गरेअनुसार मन्त्रिपरिषदे उक्त निर्णय गरेको हो ।  मन्त्रिपरिषद बैठकले बालबालिका र महिला बेचविखन, अवै...

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध परेको मुद्दामा पुन सुनवाई गर्ने फैसला गरेसँगै अख्तियारले तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानव...

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेकाहरुको अनुशन्धानमा खटिरहेको प्रहरीले सोमबार थप दुई नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको अपरेसन क्वाक अन्तर्गत उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रको पेश गरी चिकित्सकहरुक...

काठमाडौं । गंगामाया बचाउ अभियानले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपि छविलाल पौडेललाई तत्काल पक्रा नगरे आफूहरु अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ ।  सोमबार पत्रकार सम्मेलन गरी अभियानले सर्वोच्च अदालतले समेत हत्याका मुख्...