काठमाडौं । शेयर बजारमा गिरावट जारी रहँदा कारोबार रकम पनि खुम्चिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२९ प्रतिशतले घटेको हो । ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५१.२३ अंकमा ओर्लिएको हो । आज २९३ कम्पनीका ३४...
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम भएको हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार गत शुक्रबारबाट संचालन भएको छ । क्यापिटलका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका ...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख २० हजार २ सय रुपियाँमा...
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले शेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ श...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष अब्दुल बासिदले ‘बेलाको’ ब्राण्डको घरायसी तथा विद्युतीय सामग्रीहरुको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उक्त ब्राण्डको ...
काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दि...
वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिए । पहिलो चरणमा म्याद गुज्रेको एक हज...
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत भएको छ । नाडेप लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्सको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । जारी पूँजी रु. ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १ करोड १६ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्...
काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजा...
काठमाडौं । पूरानो बक्यौता चुक्ता गरेपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपियाँले घटाएको हो । मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आज सबैभन्दा बढी किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज उक्त कम्पनी ३ लाख ८९ हजार ४१ कित्ता शेयर किनबेच भएको हो । त्यस्तै आज धेरै कारोबार हुने टप फाइफ कम्पनीमा नेपाल इन्स्योरेन्सस...
टोकियो । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय ...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो । यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ । आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता शेयर किनब...
काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । ग्राहकको परि...
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ । आज मंसिर १४ गतेबाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्...
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको ला...
काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ ह...
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले हकप्रद निष्काशनका लागि नियमनकारी निकायमा स्वीकृतिका लागि आवेदन दिने निर्णय गरेको कम्पनी सचिव कैलास पाण्डेले जनाएक...
काठमाडौं । विद्युतीय सवारी कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गरेको जनाएको छ । सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्...
काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अव उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गर...
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि आज १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको छ । आईपीओ भर्ने अन्तिम दिन अन्तिम समयसम्म एक करोड ३६ लाख ४३ हजार ३् सय ९० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्...
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९३ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक १८७६.६० अंकमा ओर्लिएको छ । आज ...
नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । “हामीले प्राथमिक बजार (आइप...