काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपियाँँको सीमाल...
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपि...
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने २२ गते सोमबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओका लागि सोमबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता रु....
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी, तिहार र छठ पर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई ‘टाटा मोटर्स बडा दशैं बडा अफर’ सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा आइस रेञ्...
काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले आजदेखि टेकु शोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्पर बिजेता घोषणाा गरेको छ । धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेसबाट...
काठमाडौं । सुनचाँदी ब्यवसायी, बैंकर्स संघ र वाणिज्य बैंकका प्रतिनिधिहरुबीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए । नेपाल सुन...
काठमाडौं । कुमारी क्यापिटलले विश्व लगानी सप्ताह २०२३ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममि...
काठमाडौं । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सका कुनै पनि फोन किन्दा ‘हट थर्टी आई’ (८ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज) जित्न सकिने भएको छ । कम्पनीले दशैं, तिहार र छठको अवसरमा हरेक दिन तीन जना ग्राहकलाई ‘हट थर्टी आई’ दिने ...
काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४७.४३ कायम गरिएको छ । यसअघि रु. २६९.७० थियो । समायोजन गरिएको मूल्यबाट सोमबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको...
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आगामी बुधबार बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको आईपीओका लागि ११ लाख १३ हजार ८ सय ५५ जनाले ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रु...
काठमाडौं । शेयर बजारमा उत्साह जगाउने आशा गरिएको नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन पछि पनि लगानीकर्ताहरुमा आशाको सञ्चार भएन । शेयर धितो कर्जाको सीमा १५ र २० करोड पुर्याइएपनि आज साताको पहिलो दिन आइतबार बजार उच्च अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिम...
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५...
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्स लिमिटेडसंग वित्तीय सम्झौता गरेको छ । उक्त सम्झौतामा आयाम इन्टरकन्टिनेटल प्रालिका अध्यक्ष डा. धु्रव थापा र रिलायन्स फाइनान्स लिमि...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपिय...
काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्स...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ । शनिवार राजधानीमा बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो । सप्ताहको छैटौं दिनमा आयोजित यस कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुभारम्भ गरे ।...
काठमाडौं । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र रु ३ लाख ७९ हजार ९०० मा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्...
काठमाडौं । सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनरको आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । ‘बनाउ दशैं अनरमय’ भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको ...
काठमाडौं । दशैंमा विदेशबाट नेपाल फर्किनेले सुन ल्याउने हो कि ? भन्ने चिन्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई परेको छ । कार्यालयले नेपाल आउँदा ल्याउने तथा पठाउने सामानहरुमा सावधानी अपनाउन आग्रह गरेको छ । यसरी ल्याउने सामानमा सुन पनि लुकाएर ल्याउनसक्ने स...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । बजार घट्नुका पछाडि राष्ट्र बैंकले शेयरधितो कर्जामा १२ करोडको सीमा तोक्नुलाई कारण मानिंदै आएको थियो । तर हिजो बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमार्फत व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थाग...
काठमाडौं । लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी हिजो सम्झौतामा हस्ताक्षर भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको...
काठमाडौं । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ मिट २०२३’मा सिप्रदी टे«डिङ प्रा. लि.लाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । सिप्रदी नेपालको टाटा...
काठमाडौं । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् । विगत लामो समय देखि नि...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हज...