Advertisement

काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठूलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ । तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ...

काठमाडौं । शेयर बजार आज फेरि ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.१६  अंकले घटेको हो । १.०६ अंकले बजार घट्दा नेप्से परिसूचक १८७४.६० अंकमा ओर्लिएको छ ।  आज २९२ कम्पनीका ७५ लाख ५८ जहार ५ सय ४२ कित्ता शेय...

काठमाडौं । मिर्मिरे लघुवित्तले आज असोज २५ गते बिहीबारदेखि ३० गते मंगलबारसम्म थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन खुला भएको छ ।  कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन खु...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपियाँमा...

काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको निवेदन दर्ता गर्ने प्रयोजनका ला...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २५ हजार कित्ता शेयर सूचीकृत भएको छ ।  नेशनल हाइड्रो पावर कम्पनीले साविकको सुनकोशी हाइड्रोलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको उक्त शेयर आज नेशनलको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ । ...

बेइजिङ । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग संघको तथ्याङ्कले देखाएको छ । गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ ।  एसोसियसनक...

म्याग्दी । गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।  गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भू...

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१६ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९४.७६ अंकमा उक्लिएको छ ।  आज २८६ कम्पनीका ३७ लाख ३३ हजार ५ स...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई हाइड्रो कम्पनीको आईपीओ सूचीकृत भएको छ । मिड सोलु हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज सूचीकृत भएको हो ।  यसैक्रममा मिड सोलुको ७४ लाख ८४ हजार कित्ता आईपीओ सूचीकृ...

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला १ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।&...

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आज २०७९÷८० को नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीई...

काठमाडौं । शेयर बजारका जानकार अम्बिका पौडेलले जानकारी बिनाको शेयर बजार निकै पीडा दायक रहेको प्रतिक्रिया जनाएका छन् ।  शेयर बजारका दिनदिनै ओरालो लागिरहेको अवस्थामा आज सामाजिक सञ्जाल मार्फत पौडेलले उक्त प्रतिक्रिया जनाएका हुन् । उनले भनेका छन्, ‘फोहोर ...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलको कार्यालय  लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो ।  ...

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशतले बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २९७.२७ कायम गरिएको छ । यसअघि रु. ३२७ थियो ।  बुधबारबाट समायोजन गरिएको मूल्यबाट कारोबार शुरु ह...

काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा विभिन्न क्षेत्रका गरी १ सय ८ व्यक्तिहरुले सहभ...

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  यसैक्रममा माण्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणलाई बिक्री गरिएको १६ लाख ३६ हजार ३ सय ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ ।  आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता शेयर किनबेच ...

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ ह...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गते देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ ।   यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता क...

काठमाडौं । हङकङबाट एक कम्पनीले सोमबार ‘ब्रेक सु’ ल्याएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा केहीबेर हंगामा मच्चिएको छ । उक्त कम्पनीले १६५ वटा ‘ब्रेक सु’ हङकङबाटै आएपछि भन्सार जाँचपासमा खटिएका कर्मचारीहरु झस्किएका हुन् । यसअघि गत साउन २ ग...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते मंगलबारदेखि असोज २६ गते शुक्रबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ ।  यसअघि कम्पनीले८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो ।  धामी मलेसियन एयरलाइ...