Advertisement

काठमाडौं । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ मिट २०२३’मा सिप्रदी टे«डिङ प्रा. लि.लाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । सिप्रदी नेपालको टाटा...

काठमाडौं । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् ।  विगत लामो समय देखि नि...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि  कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हज...

काठमाडौं । शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेलले खर्बौंको कारोबार हुने शेयर बजारसँग राष्ट्र बैंकले लंगुर्बुर्जाको जस्तो व्यवहार  गरेको बटाएकी छन।  राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै शेयर धितो कर्जाको सीमा केही बढाएपछि उनले शेयर बजारपछि रा...

काठमाडौं । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा संसोधन गरेको छ ।  एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमामा संसोधन गरेको हो ।  सेयर धितो कर्जाको संसोधनसँगै अब व्यक्तिगततर्फको अधिकतम क्याप १५ कर...

काठमाडौं । भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।  आज काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा नयाँ स्मार्टफोन लन्च गरिए...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच देशभर पुँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना वृद्धि गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार महासंघ र बोर्डबीच यस्तो समझदारी भएको हो ।  सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्र ढकाल र ध...

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।  सेबोनले कम्पनीलाई १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।  हकप्रद निष्काशनका लागि कम्पनीले यस...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११ लाख १३ हजार ८ सय ५५ जनाको आवेदन परेको छ ।  आज अन्तिम दिन अन्तिम समयसम्म ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रुपियाँ बराबरको १ क...

चौतारा ।  दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापार...

काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५६.९२ अंकमा झरेको छ । ...

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषय...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक १० गतेदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितो...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।   कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यसअघि नै १ लाख ५० हज...

काठमाडौं । बिहीबार सुनको मुल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेक...

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई  फेस्टिभ कार्निवल’ असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित ‘जीएआई फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो’ हुने भएको छ ।   उक्त एक्स्पो असोज १८ गतेदेखि २१ गतेसम्म हुने भएको हो । एक्स्पोको ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।&nb...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् ।   प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्व...

काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चा...

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ ।  आज २८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँद...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गते विहीबारदेखि २२ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । ...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय ११ दिन थप भएको छ ।  इच्छुक लगानीकर्ताहरुले अब असोज २८ गते कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । यसैबीच ह...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५८ लाख १० हजार ४ सय ३७.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल रि–इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  &n...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । लगातार ७ दिन घटेको सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपिया...