Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो ।  धामी मलेसियन एयरलाइ...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आज २२ गते सोमबारसम्म निष्काशन खुला गररेको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाको आवेदन परेको छ ।   आईपीओ भर्ने अन्तिम समय आज साँझ ५ बजेसम्म १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपियाँ बराबरको १ ...

काठमाडौँ । सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।  समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिला...

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो ।  आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ...

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् ।  ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपियाँँको सीमाल...

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपि...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने २२ गते सोमबार अन्तिम दिन हो ।  उक्त कम्पनीको आईपीओका लागि सोमबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।  कम्पनीले प्रतिकित्ता रु....

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी, तिहार र छठ पर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई ‘टाटा मोटर्स बडा दशैं बडा अफर’ सार्वजनिक गरेको छ ।  उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा आइस रेञ्...

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले आजदेखि टेकु शोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्पर बिजेता घोषणाा गरेको छ ।  धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेसबाट...

काठमाडौं । सुनचाँदी ब्यवसायी, बैंकर्स संघ र वाणिज्य बैंकका प्रतिनिधिहरुबीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए ।  नेपाल सुन...

काठमाडौं । कुमारी क्यापिटलले विश्व लगानी सप्ताह २०२३ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममि...

काठमाडौं । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सका कुनै पनि फोन किन्दा  ‘हट थर्टी आई’ (८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज) जित्न सकिने भएको छ ।  कम्पनीले दशैं, तिहार र छठको अवसरमा हरेक दिन तीन जना ग्राहकलाई ‘हट थर्टी आई’ दिने ...

काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४७.४३ कायम गरिएको छ । यसअघि रु. २६९.७० थियो ।  समायोजन गरिएको मूल्यबाट सोमबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको...

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले असोज १४ गते आइतबारदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आगामी बुधबार बाँडफाँट हुने भएको छ ।  उक्त कम्पनीको आईपीओका लागि ११ लाख १३ हजार ८ सय ५५ जनाले ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रु...

काठमाडौं । शेयर बजारमा उत्साह जगाउने आशा गरिएको नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन पछि पनि लगानीकर्ताहरुमा आशाको सञ्चार भएन ।  शेयर धितो कर्जाको सीमा १५ र २० करोड पुर्याइएपनि आज साताको पहिलो दिन आइतबार बजार उच्च अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिम...

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति आगलागी भयो ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५...

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्स लिमिटेडसंग वित्तीय सम्झौता गरेको छ ।  उक्त सम्झौतामा आयाम इन्टरकन्टिनेटल प्रालिका अध्यक्ष डा. धु्रव थापा र रिलायन्स फाइनान्स लिमि...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपिय...

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्स...

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ । शनिवार राजधानीमा बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो ।  सप्ताहको छैटौं दिनमा आयोजित यस कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुभारम्भ गरे ।...

काठमाडौं । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र रु ३ लाख ७९ हजार ९०० मा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको छ ।  यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्...

काठमाडौं । सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनरको आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ ।  ‘बनाउ दशैं अनरमय’ भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको ...

काठमाडौं । दशैंमा विदेशबाट नेपाल फर्किनेले सुन ल्याउने हो कि ? भन्ने चिन्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई परेको छ । कार्यालयले नेपाल आउँदा ल्याउने तथा पठाउने सामानहरुमा सावधानी अपनाउन आग्रह गरेको छ ।  यसरी ल्याउने सामानमा सुन पनि लुकाएर ल्याउनसक्ने स...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । बजार घट्नुका पछाडि राष्ट्र बैंकले शेयरधितो कर्जामा १२ करोडको सीमा तोक्नुलाई कारण मानिंदै आएको थियो ।  तर हिजो बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमार्फत व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थाग...