जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ । सो कार्यालयले गत आर्थिक वर्ष २०८०–८१मा एकल एवम्...
काठमाडौं । एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेश चापागाईंले जनाए...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १३ सय र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपियाँमा कारोबार इरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउली र हरियो प्याजको मूल्य बढेको छ । आज ब्रोकाउली किलोमा ४३ रुपियाँले बढेको छ । हिजो प्रतिकिलो १३३ रुपियाँ रहेको ब्रोकाउली बढेर १७६ पुगेको छ । त्यस्तै, शुक्रबारका लागि हरियो प्याज २७६ रुपियाँ ...
काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीक...
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि साढे ९ अर्बमै खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक २७२७.३६ अंकमा झरेको छ । ...
काठमाडौं । मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बिहीबार पनि स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोमबार जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्...
काठमाडौं । काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ । हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीले जन...
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । सभा, असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वा...
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको प्रस्तावसहित ११औं वार्षिक साधारणसभा असोज १३ गतेका लागि बोलाएको छ । सभा, काठमाडौं, धुम्बाराही लर्ड पार्टी भेन्यूमा बिहान ९ बजेदेखि शुरू हुनेछ । सभामा हकप्रद शेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्च...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोहीले किन्न पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बि...
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारवटा बन्दमुखी योजनाको बुक क्लोज मिति तय भएको छ । एनआईसी एशिया सेलेक्ट–३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको बुक क्लोज मिति तय भएको ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य घटेको छ । आज तनेबोडीको मूल्य प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । हिजो भने १०८ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २३ रुपियाँले घटेको हो । त्यस्तै, बुधबार...
काठमाडौं । आज २०८१ भदौ २०, सेप्टेम्बर ५, २०२४ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने युरोपियन युरो बढेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र खरिद दर १३४.६६ रु...
-अचुतकुमार ओझा । ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत भएको छ । एचआईडीसीएल प्रदान गरेको हकप्रद शेयर (अक्सन अफ प्रमोटर) आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेल...
काठमाडौं । साताको पहिलो दिन घटेपनि दुई दिन लगातार बढेको शेयर बजार आज भने उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९०.७३ अंकले तल झरेको हो । ३.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३९.४६ अंकमा ओर्लिएको छ । ...
काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ...
काठमाडौं । मंगलबार स्थिर रहेको सुनचाँदीको मूल्य आज बुधबार पनि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोमबार जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि सोमबारजस्तै आज पनि प्रतितोला १ हजार ...
सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपाल...
काठमाडौं । दक्षिण कोरियाको प्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजीबृद्धी र आईपीओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरे...
काठमाडौं । आज २०८१ भदौ १९, सेप्टेम्बर ४, २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री दर १३४.६६ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.९८ रुपियाँ र बिक्री ...
काठमाडौं । नेपालमा कोरियाली स्किन केयर प्रोडक्टहरु बिक्री गर्दै आएको ड्रिम स्किन नेपालले लाजिम्पाटस्थित त्रिसरामा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । नोपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताए–योङले उक्त शोरुमको मंगलबार उद्घाटन गरे । कार्यक्रममा उनले ...
काठमाडौं । शेयर बजार आज झिनो अंकले उचालिएको छ । कारोबार रकम भने त्यति बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.९० अंकले उचालिएको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८३०.१६ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि ...