काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष दसैंतिहार लक्षित सुकिला नोट बजारमा नपठाउने भएको छ । अघिल्ला वर्षहरुमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाई गर्ने गरेको केन्द्रीय बैंकले यसपटक सो कार्य रोकेको हो । दसैंतिहार तथा छठमा बजारमा ठूलो प...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि हिजोजस्तै आज पनि प्रतितोला १ हजार ७ सय ७५ रुपियाँमा कारोबार भइर...
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश बर्तौलाले जना...
काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपियाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि लाभांश सीधै शेयरधनीको हितग्राही (डिम्याट) खातामा आईपीएसमार्फत रकम जम्मा गरिने हुँदा शेयर अभौतीकर...
वीरगन्ज । यातायात व्यवस्था कार्यालय वीरगन्जले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था...
काठमाडौं । समृद्धि फाइनान्सले १५ सय कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ निर्धारण गरिएको यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले प्रतिकित्ता १०० रुपियाँभन्दा ब...
काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बै...
काठमाडौं । आज २०८१ भदौ १८, सेप्टेम्बर ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपियाँ र...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लूले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्न...
काठमाडौं । सिटिजन्स क्यापिटलको अठारौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आव २०८०/८१ को नाफाबाट १५.५०% नगद लाभांश प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०–८१ को संचालक समिति...
काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । तर जुन हिसावले बजार उचालियो त्यसरी नै कारोबार रकम भने बढेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२७.३२ अंकले उचालिएको छ । ४.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८२३.२५ अंकमा पुगे...
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०–८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कम...
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ७५ रुपि...
काठमाडौं । स्वरोजगार लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेका २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता रु ३५० तोकिएको यो शेयर हाललाई लघुवित्तका कायम संस्थापक शेयरधनीले मात्र...
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा आज (भदौ १७) बस्दैछ । सभा भर्चुअल माध्यम (जुम) मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । बैंकले ‘नबिल ८ प्रतिश...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुन, धनिया र प्याजको मूल्य ह्वात्तै बढेको छ । यसदिन हरियो लसुन प्रतिकिलो ३७५ मा बिक्री भइरहेको छ । हिजो २१० रुपियाँ रहेको लसुन किलोमै १६५ रुपियाँले बढेको हो । आइतबार कालिमाटी तरकारी बजारमा हरियो धनि...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा...
काभ्रेपलाञ्चोक । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुई जनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती...
काठमाडौं । आज २०८१ भदौ १७, सेप्टेम्बर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३...
काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो । यस अवधिमा चारपाङ्ग्रे सवारी साधन मात्र ३८ सय माथिको बुकिङ भएको...
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले संकटपूर्ण अवस्थामा पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भएको बताएका छन् । अटो शो छैटौं दिन अर्थात् अन्तिम दिन समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । ‘अटोमोबाइल क्षेत्र...
काठमाडौं । गत साताबाट शेयर बजार पुनः ओरालो लागिरहेको छ । यसैक्रममा यो साताको पहिलो दिन आज आइतबार पनि बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.६३ अंकले घटेको हो । १.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९५....