काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाब...
काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् । विभिन्न च...
काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । आज पनि बजार उच्च अंकले तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८६ अंकले तल झरेको छ । २.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २६४६.०३ अंकमा ओर्लिएको छ । शेयर बजारमा उच्च ग...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दसैंका लागि जम्मा १५ सय गोटा मात्र खसीबोका ल्याउने भएको छ । अघिल्लो वर्ष ३ हजार बढी खसीबोका ल्याएपनि बिक्री कम भएको र धेरै मरेर नोक्सान भएपनि यसपटक कम्पनीले खसीबोकाको क्वान्टिटी (परिमाण) घटाउन लागिएको कम्पनीकी सूचन...
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेय...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ ह...
काठमाडौं । बहुप्रतिक्षित एप्पलका नयाँ आइफोन आज सार्वजनिक हुँदैछन् । यो इभेन्टलाई कम्पनीले ‘इट्स ग्लोटाइम’ नाम दिएको छ । आइफोन १६ सिरिजमा पहिलोपटक एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हु...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । आज कन्य र डल्ले च्याउ दुवैको भाउ बढेको छ । हिजो प्रतिकिलो १४० रुपियाँ रहेको कन्य च्याउ किलोमा ३६ रुपियाँले बढेर १७६ रुपियाँ कायम भएको ...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शे...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो । हाल साे शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्था...
काठमाडौं । आज २०८१ भदौ २४, सेप्टेम्बर ९, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । यसदिन अमेरिकी डलर १...
काठमाडौं । सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरु काम गर्न छोडेर शेयर कारोबारमा भुल्न थालेपछि सो क्षेत्रभित्र शेयर कारोबार नै निषेध गर्ने तयारी गरिएकोे छ । कर्मचारीहरु आफूले गर्नुपर्ने काम गर्ने र सेवाग्राहीलाई सेवा दिन छोडेर दिनभरी शेयर कारोबारमा रमाउ...
काठमाडौं । भारतको विश्वप्रसिद्ध अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन (ईभी)मा नयाँ ब्राण्ड ‘बीई’ (बर्न इलेक्ट्रिक) ल्याउने भएको छ । नेपालमा महिन्द्रा ब्राण्डका प्यासेन्जर गाडीहरु बिक्री गर्दै आएको अग्नि समूहअन्तर्गतको अग्नि ...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका...
काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा.लि.ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्...
काठमाडौं । साताको पहिलो दिन आज बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.४६ अंकले ओरालो झरेको हो । ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०१.९० अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि उत्पादनमूलक, लघु...
काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित गरेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई नेपाली बजारमा भित्र्याएको हो । स्विच टाईमप...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १२ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइ...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०÷०८१ को नाफाबाट ४ प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पन...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउलीको भाउ घटेको छ भने पुदिनाको बढेको छ । आज ब्रोकाउली प्रतिकिलो १५० रुपियाँ रहेको छ । हिजो भने १७६ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २६ रुपियाँले घटेको हो । त्यस्तै हिजो ...
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल उक्त शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक...
काठमाडौं । आज २०८१ भदौ २३, सेप्टेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अ...
काठमाडौं । नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको साडी आयात हुने गरेको देखिएको छ । नेपालमा तीज जस्ता पर्वहरुमा महिलाहरुले संस्कृतीको रुपमा साडी लगाउँछन् । अन्य पर्वहरुमा पनि महिलाहरुले साडी लगाउँछन् । त्यसरी लगाइने साडी नेपालमा बार्षिक साढे ती...
काठमाडौं । नेपाली मुद्रा बजारमा डलरको मुल्यले नयाँ रकेर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक डलरको बिक्री मुल्य १३४.६८ रुपियाँ तोेकेको छ । खरिद मूल्य भने १३४.०८ रुपियाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि साउन २९ गते डलरको मुल्...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर ...