एक करोड ६८  लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत भएको छ । 

एचआईडीसीएल प्रदान गरेको हकप्रद शेयर (अक्सन अफ प्रमोटर) आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement