Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रु...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक ...

काठमाडौं । नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपियाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ ।  सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असु...

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनिया र घिरौंलाको मूल्य बढेको छ । यसदिन हरियो धनिया प्रतिकिलो २२५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो १७२ रुपियाँ रहेको थियो । हिजोको तुलनामा आज ५३ रुपियाँ महँगो भएको हो ।  त्यसैग...

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवदेन दिन पाउने...

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिज...

काठमाडौं । आज २०८१ जेठ १४ गते, मे २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र जापानी येनको भाउ स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपियाँ र बिक्री दर १३३.२६ रुप...

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४४८ कायम गरिएको छ । यसअघि रु. ५६० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले ...

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपियाँ बराबरको ऋणपत्र ‘९% आई.सि.एफ.सि. फाइनान्स डिबेञ्चर-२०८८’ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको क...

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज (आइतबार) नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।  संघका पदाधिकारीहरुबा...

काठमाडौं । गत साता निरन्तर बढेको शेयर बजार यो साताको पहिलो दिन भने ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अंकले घटेको हो । १.०३ प्रतिशतले बजारमा करेक्शन आउँदा नेप्से परिसूचक २१०९.३४ अंकमा झरेको छ ।  आज हो...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा शेयर कारोबारबाट चार अर्ब १५ करोड ३० लाख ४१ हजार रुपियाँ राजश्व संकलन भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार शेयर कारोबार गर्दा हुने नाफाबाट लगानीकर्त...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा आज पनि कारोबार भएको हो ।  आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपियाँमा ...

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता वार्षिक नवीकरण शुल्क बुझाउन खातावालालाई आग्रह गरेको छ । कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खाता...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ प्रतिशत लाभांश सुनिश्चित गर्ने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ सोमाबर (भोलि) बुक क्लोज गर्दैछ । कम्पनीले शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ सस्तिएको छ ।  यसदिन डल्ले च्याउको मूल्य प्रतिकिलो २९६ रुपियाँ रहेकामा हिजो भने ३७० रुपियाँ थियो । हिजोको तुलनामा आज ७४ रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी हिजो प्रतिकिलो ५५ रुपियाँ रहेको लो...

काठमाडौं । आज २०८१ जेठ १३ गते, मे २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपिया...

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।  संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी जेठ १३ देखि लागू हुनेगरी मूल्य निर्धारण गरेको हो । जसअनुसार अतिरिक्त ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. पाँच सय, ठूलो अण्डाको...

काठमाडौं । यही साता उच्च रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य केही दिन यता घटिरहेको छ ।  यसैक्रममा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको हो । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ...

चितवन । पछिल्ला वर्षमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी म...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज मकैबोडीभन्दा तनेबोडीको मूल्य प्रतिकिलो ३४ रुपियाँ महँगो रहेको छ ।  यसदिन मकैबोडीको मूल्य प्रतिकिलो ७६ रुपियाँ कायम भएको छ । हिजो भने ८६ रुपियाँ थियो ।  त्यसैगरी हिजो प्रतिकिलो ८५ रुपियाँमा कारोबार...

काठमाडौं । आज २०८१ जेठ ११ गते, मे २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र हङकङ डलरको भाउ स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपिय...

काठमाडौं । सिजी मोटर्सले आज काठमाडौंको थापाथलीमा एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको छ ।  चिनियाँ कम्पनी जीएसी मोटर्सको एयोन गाडीको शोरुम चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशन निर्वाण चौधरी र जीएसी इन्टरनेशनलका भाइस ...