काठमाडौं । नेशनल लघुवित्तको वार्षिक साधारणसभा आज (चैत १६) गते बस्दैछ । सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी ...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी अर्जनु भट्टराईको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । आफूले खरिद गर्न चाहेको कित्ता उल्लेख गरी आवेद...
काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा ...
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको । कम्पनीको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारणसभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर शेयरधनीको खातामा पठाइएको हो । हालसम्म पनि...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी, फलफूल तथा माछाको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार यस दिन कुरिलोको भाउ घटेको छ । हिजो प्रतिकिलो ५५० रुपियाँमा कारोबार भएको कुरिलो आज भने १०० रुपियाँले घटेर ४५० ...
काठमाडौं । आज २०८० चैत १६ गते, २९ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । १ डलरबराबर खरिद दर १३३.१५ रुपियाँ र बिक्री दर १३३.७५ रुपियाँ रहेको छ । हिजो भने खरिद १३३.१० र बिक्री १३३.७० र...
काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्र्तगत होण्डाकारले २०८१ नयाबर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ । जसअन्र्तगत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थि...
काठमाडौं । मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर ब...
काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेड...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई २.२२११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिकित्ता शेयर मूल्य रु. ४६१.७४ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४७२ थियो । समायोजन गरिएको मूल्यबाट आइतबा...
काठमाडौं । नेपालमा सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ का लागि धमाकेदार अफर सार्वजनिक गरेको छ । आजदेखि आगामी वैशाख ३१ गतेसम्म जारी रहने अफरअन्तर्गत जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्...
काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार थोरै माथि चढे पनि कारोबार रकम खासै बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७८ अंकले माथि चढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३५.६४ अंकमा पुगेको छ । ...
नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आईपीओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका...
ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण ...
काठमाडौं । सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सो रेकर्ड पनि तोडिएको छ ।&nbs...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो । लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सजिवनको भाउ बढेको छ । हिजो प्रतिकिलो १३३.३३ रुपियाँ रहेको सजिवन आज ९१.६७ रुपियाँले बढेर २२५ रुपियाँ कायम भएको छ । त्यसैगरी डल्ले च्याउ...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १६ गते) शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै कम्पनीको साधारणसभामा सहभ...
काठमाडौं । आज २०८० चैत १५ गते, २८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो १ डलरबराबर खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपियाँ रहेकामा आज खरिद १३३.१० र बिक्री १३३.७० रुपि...
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । उक्त संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२५.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७९७.७० थियो । समायोजन गरिएको मूल्यबाट भोलिद...
सियोल । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षि...
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्या...
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटे पनि सर्वोत्तम सिमेन्टमा भने पोजेटिभ सर्किट लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८३ अंकले घटेको हो । ०.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.८६ अंकमा ओर्लिएको छ ...
काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ । आज सुन प्रतितोला ४ सय बढेको हो भने चाँदी १५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला भाउ आज प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल १ लाख २६ हजार ८ स...
झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान ह...