Advertisement

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन सुरु हुने भएको हो । आन्तरिक मा...

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहू...

गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १२० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्त...

काठमाडौं । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।  मौसम प्रतिकूल भई विद्यु...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावका कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड...

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रबर्द्धन गर्न समझदारी भएको छ ।  बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रिका अ...

कोलम्बो । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलंकाका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताएका छन् ।  एसओईले सन् २०२२ मा लगभग ७४३ अर्ब रूपियाँ (२.४ अर्ब अमेरिकी डलर) घाटाका कारण गुमाएका थिए । विगतमा सबै...

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन व...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्नसक्ने बताएका छन् ।  सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।  बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले नेपाल—भारत प्रवुद्ध समू...

काठमाडौं । लोकप्रिय खेलाडी संदीप लामिछानेको टिमबाट बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड–लक’ सुरु भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स भएको खेलमा नेपाल पुनः पराजित भएको छ ।  दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्या...

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणसँग सम्बन्धित सरोकारवालाहरुसँग हिमालको व्यवस्थापन र त्यसको सुरक्षाको बारे मंगलबार छलफल गरेको छ ।  यही वसन्त ऋतुदेखि सगरमाथा आरोहणलाई कसरी व्यवस्थापन गर्ने ? त्यसलाई कसरी सुरक्षित बनाउने ? भन्नेबारे छलफल गएको विभागका निर्दे...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरु सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।  बुधवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले समितिका सांसदहरुले उचित रुपले उठाए...

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थ...

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटाले ‘लिप एयर’ अफरको रुपमा आईईएलटीएल, पीटीई, टोफल, स्याट, जीआरई जस्ता भाषा कक्षाहरुमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  यो अफर भोलि (बिहीबार) एक दिनको एकेडेमिक क्लासहरुका लागि मात्रै भएक...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च बैंकरहरु पक्राउ गरे पछि नेपाल बैंकर्स संघ (एनबीए) को आकस्मिक बैठक आज बसेको छ ।  बैंकले लिने धितोको विषयमा प्रहरीको बुझाइ गलत भएकोले यसबारे गृहमन्त्रालय र प्रहरीलाई स्पष्ट पार्ने बैठकको निश्कर्...

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा ने...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५०...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयको टेलिफोन सेवा अवरुद्ध हुने भएको छ ।  कपर बेस्ड पीएसटीएन टेलिफोन सिस्टम विस्थापन गरी अप्टिकल फाइबर नेटवर्क जडान गर्नुपर्ने भएकाले आज (बुधबार) केन्द्रीय कार्यालयको टेलिफोन अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।&n...

चितवन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकन खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्यां...

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा...

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ ।  त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो । इच्छुक र योग्य नेपाली...

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।  शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग पराजित भएको थियो । नेदर...

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भने । विद्यार्थी अभावमा सा...