Advertisement

सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयो...

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार दिउँसो देशका पहाडी भू&n...

काठमाडौं । एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको बताएको छ ।  आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्सा...

काठमाडौं । संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले मंगलवार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएक...

काठमाडौँ । सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्र...

काठमाडौं । झन्डै तीन वर्षको अन्तरालपछि ‘हाइयर ग्राउण्ड नेपाल’ले ‘फन रन’ कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो चैत ३ गते बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल परिसरमा यो कार्यक्रम पुनः हुन लागेको हो ।  संस्थाले नेपाली महिलाहरूक...

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।  मंगलवार सभासद मञ्चले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढुंगानालाई अतिथिक...

म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले त...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स खरीद प्रकरणमा भएको अनियमितताको अनुसन्धान सक्किएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले यसको अनुसन्धान सक्किएको बताउँदै चाँडै नजिता आउने बताए । ह...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा कूल २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार कूल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार १६ लाख ७१ हजार १ सय ६ वटा ...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।  मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले आफ्नो मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए । ब...

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएको हो ।  नेपालका लागि दीपेन्द्र सिंह ऐ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।  यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालि...

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार ...

काठमाडौं । ऋण प्रवाहमा बदमासी गरेको आरोपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अर्का सीईओ तुल्सीराम गौतमलाई पनि पक्राउ गरिएको छ ।  उक्त बैंक प्रभु बैंकसँग मर्ज भएपछि हाल प्रभु बैंकको डेपुटी सीईओ रहेका मनोज न्यौपानेसँगै गौतमलाई पनि पक्राउ गरिएको हो । नेपाल प्रह...

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आज ९मंगलबार०देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ ।  पछिल्लो समय नेपाली क्रिकेट टिमले त्र...

काठमाडौं । प्रभु बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भन्जासमेत रहेका न्यौपानेले सेन्चुरी बैंकमा रहँदा ऋण हिनामिना ग...

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपान...

कञ्चनपुर । वेदकोट नगरपालिका–४ बैतोडाका गाउँमा व्यावसायिक तरकारीखेती गर्ने एक्ला किसान दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहज रूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी ग...

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाको होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए । ‘ए...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारी माग गरेको छ ।  कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्ध...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।  संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ...

काठमाडौं । ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता ‘सेभ दी चिल्ड्रेन’लाई नबनाउने निर्णय भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको सीसीएम ९कन्ट्री कोअर्डिनेटिङ मेकानिजम) को १३०औं बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्...

काठमाडौं । वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिनाप्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए ।    अस्पताल प्रशासनल...

काठमाडौं । आजदेखि त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सुरु हुँदैछ । यो शृंखलाको पहिलो खेल नै नेपालले नामिबियासँग खेल्ने भएको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२०...