काठमाडौं । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ स्तरीय ...
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको गठवन्धन सरकार दुर्गा प्रसाइँको नेतृत्वमा भइरहेको आन्दोलनप्रति निर्ममरुपमा प्रस्तुत भएको छ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका प्रसाइँले आज शुक्रबार तीनकुनेमा विरोध प्रदर्शनको तयारी गरेका थिए ...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको कार्यक्रममा अवार्ड पाएको छ । कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘आउट स्टयाण्डीङ पर्फमेन्स अवार्ड’ पाएको छ । कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थ...
लण्डन । जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १।० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत...
काठमाडौं । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइँलाई घरमै नजरबन्द गरेको छ । प्रसाइँलाई फोन गर्दा उनका एक सहयोगीले नजरबन्द गरिएको र बाहिर निस्किन नदिने प्रयास भइरहेको बताए । यद्यपि उनले तीनकुनेमा हुने भनिएको आजको व...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाइँको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई तीनकुनेमा प्रदर्शन गर्ने बिहीबार अनुमति नदिएकोमा आज (शुक्रबार) फेरि रोक्ने संकेत दिएको छ । हिजो प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको स्वयम प्रस...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा बिहीबार सम्मानित भएको छ । विश्व विख्यात चार्टर्ड ...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘वेष्ट स्ट्राटेजिज फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो । इण्डियन चेम्बर...
काठमाडौं । मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको रा...
काठमाडौ । एभरेष्ट बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा एटिएम सेवा शुरु गरेको छ । सो एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा...
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान ...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको ल...
काठमाडौं । अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाइँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘सरेन्डर’ (आत्मसमर्पण) गर्न सुझाव दिएका छन् । बल्खुमा आयोजित विरोधसभामा बोल्दै उनले दाहाललाई आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । दाहालले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनवि...
काठमाडौं । बल्खुमा दुर्गा प्रसाइँ समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ अघि बढेका छन् । घेरा तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले लाठी, पानीको फोहोरा प्रहार गर्नुका साथै अश्रु ग्यासको अधिक प्रयोग गरेको छ । अश्रु ...
काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दुई आर्थिक वर्षको गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीका अनुसार संस्थाको आब ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको तथा ०७८/०७९ को खुद नाफा...
काठमाडौं । निषेक्षित क्षेत्र बाहिर विरोध प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाइँ समर्थकहरुविरुद्ध प्रहरीले बल प्रयोग गरेको छ । बाल्खुबाट कालिमाटीतिर आउन खोजेको भन्दै प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गरेको हो । प्रतिउत्तरमा प्रदर्शनकारीले इट्टा ढुंगा हानेका थि...
काठमाडौं । टिसिएल ब्रान्डले ग्राउन्ड ब्रेकिङ डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि जडित नवीन वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । यो प्रविधिको मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभ...
काठमाडौँ । रेमिटान्स (विप्रेषण) सेवा प्रदायक कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमाम अर्थमन्त्री प्रकाशशरण महतले आईएमई सम...
काठमाडौं । ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रका संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड रुपियाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा ब...
काठमाडौँ । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४...
काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ...
काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । ...
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम/व्यवसायको प्रबर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार बै...
काठमाडौं । हालको राजनीतिक व्यवस्था परिवर्तनका लागि लाखौं मानिसलाई राजधानीमा उतार्ने भन्दै अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाइँले आज (बिहीबार)बाट आन्दोलनको घोषणा गरेपछि काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु पनि बन्द भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ...