निषेधित क्षेत्र बाहिर बल्खुमा प्रदर्शन गरेका दुर्गा प्रसाइँ समर्थकविरुद्ध प्रहरीद्धारा बल प्रयोग

Advertisement

काठमाडौं । निषेक्षित क्षेत्र बाहिर विरोध प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाइँ समर्थकहरुविरुद्ध प्रहरीले बल प्रयोग गरेको छ । बाल्खुबाट कालिमाटीतिर आउन खोजेको भन्दै प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गरेको हो । प्रतिउत्तरमा प्रदर्शनकारीले इट्टा ढुंगा हानेका थिए । 

कुलेश्वर, कालिमाटी, टेकु, थापाथली, रत्नपार्कसम्म निषेधित क्षेत्र पर्दैन् । तर प्रहरीले प्रदर्शनकारीहरुलाई बल्खुमा नै रोक्ने प्रयास गरेको छ । प्रदर्शनकारीहरु कालिमाटीतिर आउन लागेपछि प्रहरीसँग मुठभेठ भएको थियो । 

Advertisement

Advertisement

Advertisement