काठमाडौं । राति १ः१९ बजे काठमाडौंमा भूकम्पको कडा धक्का महशुस भएको छ । भूकम्पपछि सुतिरहेका मानिसहरु घर बाहिर सडकको कौसी तथा घर अगाडि सडकमा निस्किएका थिए । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युटको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन जरुरी रहेको बताएका छन् । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेको व्यवस्था परिवर्तनका लागि भन्दै भोलि बिहीबारदेखि काठमाडौंमा लाखौं मानिस उतारेर आन्दोलनको तयारी गरेपछि दाहालले यस्तो ब...
काठमाडौं । नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको भवनको उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले भैरवि गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको कार्यालय÷ब्यारेक, भान्साघर ...
बाँके । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्...
पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिरः रामबहादुर थापा/रासस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकको शक्तिलाई दुर्गा प्रसाइँले दुरुपयोग गर्न लागेको आरोप लगाएका छन् । प्रसाइँले बिहीबारबाट गर्न लागेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै उनले आलोचना गरेका छन् । नवलपुरमा बुधबार आयोजित आफ्नो पार्टीको क...
काठमाडौं । पत्रकार एवं टेलिभिजनकर्मी भुषण दाहालले आफूले लिएको दुर्गा प्रसाइँको अन्तरवार्ता प्रसारण गर्न एपीवान टेलिभिजनले अस्वीकार गरेकोमा खेद प्रकट गरेका छन् । ट्विटरमार्फत उनले आफ्नो टेलिभिजन यात्रामा पहिलो पटक तयार भइसकेको कार्यक्रम व्यवस्थापनको हलावा दिँदै र...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने कम्पनीले जानकारी दिएको छ । गोलाप्रथामार्फत यही आउँदो मंसिर ११ गते मेगास्टार छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ सम्म डिशहोम रि...
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानक...
काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका अस्तव्यस्त हुने संकेत देखिएको छ । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले बिहीबारदेखि लाखौं मानिस उतारेर अहिलेको व्यवस्था उल्ट्याउने बताएपछि प्रहरीले सर्तकता अपनाउन सर्वसाधरणलाई सर्कुलर जारी गरेको छ । प्रसाइँको आन्...
काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले भोलि (बुधबार)बाट राजधानी काठमौंमा लाखौं मानिस उतारेर अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि सरकारले मानिसहरुलाई आउन नदिन उपत्यका छिर्ने नाकाहरुमा कडाई गरेको छ । यही बेलामा दुर्गा प्रसाइँको ...
दोहा । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदे...
दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुक...
काठमाडौं । भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशत...
काठमाडौं । बुधबार सुन मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कार...
काठमाडौं । नेपालका लागि बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्क इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका ११ लाख रुपियाँ सहयोग गरेको छ । अब हरेक बिवाईडी डल्फिन बुक गर्दा १० हजार रुपियाँ र बिवाईडी अटो थ्री बुक गरेमा ...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ब...
काठमाडौँ । सरकारले मन्त्रीहरुको सरकारी निवास क्षेत्रमा पनि निषेधाज्ञा घोषणा गरेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले संयुक्त राष्ट्र संघको कार्यालय रहेको यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको हो । दुर्गा...
काठमाडौँ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाल...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्को साताबाट गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अभियान्ता दुर्गा प्रसाइँको आव्हानमा हुन लागेको आन्दोलनले प्रभावित हुनसक्ने देखिएको छ । महासंघले पहिलदेखि तयारी गर्दै आएको यो व्यापार मेला यही आउँदो मंसिर १४ बा...
काठमाडौँ । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा छ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दु...
काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको हो । रिट निवेदकले सरकारको निर्णय कार्यान्वयनमा र...
काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्न...
काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/&...
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको ल...