बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा र...
काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु डेढ महिनदेखी हाजिर गर्न बञ्चित भएका छन् । विभिन्न समयमा काज तथा दोहोरो समायोजनमा परेका कर्मचारीहरुले हाजिरी गर्न नपाएका हुन् । मन्त्रालयमा आउने र चौरमा बसेर फर्किने गरेको मन्त्रालयका कर्मचारी गौरीशंकर बर्तौलाले बता। बर्तौलाले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजासंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् । बुधबार आफ्नो पार्टीले गरेको कार्यक्रममा उनले ठूला दलहरुले अंगीकार गरेको १२ बुँदे दिल्ली सम्झ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा क...
काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । मंगलवार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो । प्रयोगमा आधारित व...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पा...
काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा उनले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुनसक्ने बताएका हुन् । पछिल्लो समयमा आर्थिक बोझको...
काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको क...
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका साझेदारी गर्ने भएको छ । सन् २०१९ बाट सुरु भएको यो सम्म...
काठमाडौं । शेयर बजार आज फेरि बढेको छ । साताको पहिलो र दोस्रो दिन बढेको बजार हिजो तल झरेको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.४८ अंकले बढेको हो । २ प्रतिशतले बजार बढ्दा नेप्से २००७.०६ अंकमा उक्लिएको छ । आज २७५ कम्प...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दिलिप भुजेलको नाममा रहेको कम्पनी रेडी ट्रेड प्रालिले ३ सय २ किलो सुन तस्करी गरेर ल्याएको निष्कर्ष निकालेको छ । प्रहरीले ३ सय २ किलो सुनको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख बिगो दाबी माग गर्दै सरकारी वकिल कार्याल...
काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपियाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृ...
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको र नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको फोर्स कम्पनीको अरबानीया भ्यान लन्च गरेको छ । सोही अवसरमा अब इच्छुकहरुले गाडी किन्न सक्ने तथा बु...
काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ भृकुटीमण्डपमा जारी नाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले...
काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेव...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोल १ लाख १० हजार ६ सय ५० र...
काठमाडौं । एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएका छन् । संखुवासभाको मकालु गाउँपालिकाका चार दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका हुन् । उनीहरुले गत जुलाई २७ तारिखमा पाकिस्थानको स्थानीय अनुसार...
काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागे...
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उम...
काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा पाइने एसयूभी एक्सटर आज सार्वजनिक गरिएको छ । आजदेखि शुरु भएको नाडा अटो शो मा अर्थमन्त्री डा. प्रकाशशरण महत उक्त गाडी सार्वजनिक गरेका हुन् । हुन्डाई फेष्टिभ डि...
काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पताल...
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइ...
काठमाडौं । पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण दुई हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताए । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र ति...
काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.४२ अंकले घटेको हो । ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ । आज २७६ कम्पनीक...