काठमाडौं । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ शुरु भएको छ । नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रक...
काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट सुनसहित केही व्यक्ति पक्राउ गरेको हो । सुन कस्ले किन ल्याएको हो ? भन्ने विषय खुल्न बाँकी छ । सुन विमानस्थल वाक थ्रुबाटै बाहिरिएको अनुमान गरिएको छ । सुन जस्तै देखिने सामान...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फ...
काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार...
काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । आरोहण अनुमति सुरु भएसँगै मनास्लुसहित पाँच वटा हिमाल आरोहणको लागि २८४ जना आरोहीले अनुमति लिएका छन् । गत वर्ष मनास्लु हिमालमा गएको हिमपहिरोका कारण यस बर्ष अनुमति लिनेको संख्या घटेको अनुमान...
काठमाडौं। लोकप्रिय सिमेन्ट उदयपुर सिमेन्ट उद्योगले महाप्रबन्धकका लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आवेदन माग गरेको हो । महाप्रबन्धक पद केहि समयदेखी खाली छ । यसअघिका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि सकिएपछि नयाँ नियुक्तिको प्...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । पूर्वसभामुख तथा तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहेका उनको अन्त्यष्टिमा राष्ट्रिय सम्मान पनि दिने निर्णय गरिएको छ । आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठ...
काठमाडौं । पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ । निमोनियाका देखिएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान ५९ वर्षको उमेरमा निधन भएको हो । काठमाडौं कोटेश्वरका स्थायी वासिन्दा उनका श्रीमती, एक छोरा र एक छोरी छन् ...
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्ड्सिको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज मंगलबारबाट सुरु भएको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा अझै विशेष छुट दिने घोषणा गरेको छ । आउँदो दशैं तिहारका लागि आकर्षक...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । उनी पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष हुन् । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि राति उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति साढे १ बजे अ...
काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब&rs...
विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने काठमाडौं । विश्व कीर्तिमानी स्लोभानियन आरोही दम्पत्तिले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन् । आइतबार नेपाल पर्वतारोहण संघले पत्रकार सम्मलेनको...
काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली दूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २...
काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सनराइज क्यापिटलले युवा लक्षित तथा स्नातक तहका बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले धनगढी सन्तोषी टोलमा अवस्थित सुदूर पश्चिमाञ्चल...
काठमाडौं । कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालीन सोच बनाएको थियो । आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ ह...
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको हो । उक्त च्यालेन्ज हिजो (२०८० भ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो भनेका छन् । बौद्व जागरण केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा अहिलेको सरकारप्रति आमजनताको आशा जागेको दावी गर्दै उनले प्रधानमन्त्रीले पनि क्य...
काठमाडौं। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरको सरुवा पत्र तयार गरेको छ । मन्त्रालयले पाँच महिना नपुग्दै महानिर्देशक सरुवा गर्न लागेको हो । मन्त्रालय स्रोतका अनुसार ठाकुरको सरुवा पत्र तयार भैसकेको...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्ना ग्लोबल कन्फ्रन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न भएको हो ...
ब्रसेल्स । युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ । युरोपेली संघ (ईयू...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई न...
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको छ । भ्याएसम्म भोलि मंगलबार नभए पर्सी बुधबार फाइल बुझाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथ...
काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोबार रकमभने बढ्न सकेको छैन । ...
काठमाडौं । आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ । यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ ।&n...
काठमाडौं । इराकी तेल मन्त्रालयले आईतवारबाट बगदादमा पहिलो तेल परियोजना र लाइसेन्सिङ टुरहरुको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु गरेको छ । इराकको तेल मन्त्रालय र संसदीय ग्यास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको चार दिने प्रदर्शनीमा चिनियाँ कम्पनी, इराकी क...