काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विश...
काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पताल...
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ...
काठमाडौं । गत आइतबार वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब बढ्दा कर्जा लगानी १ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ३ गते आइतबार निक्षेप ४९ खर्ब ४१ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब ३८ अर्ब थियो । त्यस्तै गत आइतबार ...
काठमाडौं । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले आत्मदाह गरेकी छिन् । २५ वर्षीया उनले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेकी हुन् । आगाले शरीर जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको र त्यसपछि पश्चिमा...
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे...
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यद...
काठमाडौं । नेपालको निजी क्षेत्र हिमालय एयरलाइन्सको जहाज चरा ठोक्किएका कारण बंगलादेशको ढाकामा ग्राउण्डेड भएको छ । हिमालय एयरलाइन्सको एच९ ६७९ जहाज मंगलबार काठमाडौं आउनुपर्नेमा ढाकामै ग्राउण्डेड भएको हो । जहाज ग्राउण्डेड हुँदा नेपाल आउन लागेका ७६ जना यात्रु र...
आज वि.सं.२०८० साल भदौ महिनाको ६ गते मंगलबार शुद्धश्रावण शुक्लपक्षको सप्तमी तिथि । आज गौरा सप्तमी तथा गोस्वामी तुलसीदास जयन्ती रहेको छ । मेष व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा निराशा भावले सताउने छ । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा ...
कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका ला...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण ला...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख...
काठमाडौं । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । सोमबार बेलुकी बसेको सर्वदलीय बैठकमा स...
काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका छन् । भ्रष्टाचारलगायतका मुद्दापछि उनी देश छोडेर गएका थिए । मंगलवार सिनावात्रा आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंककको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै...
काठमाडौँ । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्प...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान ...
काठमाडौं । सहकारीहरुलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीतिक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासं...
–कृष्णहरि बास्कोटा– नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ...
काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमवार राजधानीमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । जितुले दर्शक कम हुनुमा उस्तै क...
काठमाडौँ । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक संघ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक...
काठमाडौं । चितवनको मुग्लिन नजिक ठूलो सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ६ टोपेखोला नजिकै गए राति पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिलो ठूलो भएकाले हटाउन एकदे...
काठमाडौँ । संसदका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ । राष्ट्रिय पार्टीहरुको सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी जाँचबुझ आयोग ब...
काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । श्रेष्ठको नाम आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले प्र...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल ...
काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक ग...