विश्वम्भरप्रसाद श्रेष्ठ नयाँ प्रधानन्यायाधीश, एक बर्षभन्दा बढी पदमा बस्न पाउने

Advertisement

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । 

श्रेष्ठको नाम आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका श्रेष्ठ २०८१ मंसिर २१ सम्म पदमा रहेर काम गर्न पाउने छन् । 

Advertisement

Advertisement

Advertisement