Advertisement

काठमाडौं । एटके एक्सपेडिशन कम्पनीले मकालु गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ ।  एटके एक्सपेडिशन कम्पनीका कार्यकारी निर्देशक पेम्बा शेर्पाले हिजो मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स खरिद गर्न चेक हस्तान्तरण गर्दै कम्पनीले संस्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा १७ अर्ब ४९ करोड ४९ लाख रुपियाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । कार, जीप र भ्यान गरेर सो मुल्य बराबरका ७ हजार ९३ वटा विद्युतीय गाडी आयात भएको हो । भन्सार बिभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आउँदा १० वाणिज्य बैंक लाभांश  दिन नसक्ने अवस्थामा पुगेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तर, चैत मसान्तसम्म आउँदा १० बैंकसँग वितरणयोग्य नाफा नै छैन ।  वाणिज्य बैंकहरुले हालै ...

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि  सार्वज...

काठमाडौं । माओवादी नेता बर्षमान पुन अर्थमन्त्री बनेपछिको अवधीमामात्रै सरकारी बजेट २२ अर्ब ७० करोड १८ लाख रुपियाँले घाटामा गएको छ ।  महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरीको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, यसमा सरकारले लिएको ऋणको ...

काठमाडौं । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको आज ३१औँ स्मृति दिवस मनाइएको छ ।  स्मृति दिवसका अवसरमा बैसाख १० गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  उक्त अवसरमा गायक एवं आर...

ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपियाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५, चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । भान्साकोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो । जिल्ला ...

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजारबराबरको चोरी...

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  हेड अफ एनसीबीम...

ठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।  बैठक बिहान १० बजे बस्नेछ ।  बैठक भोलिदेखि हुन लागेको कतारी शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।  बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो ।  सम्पर्कमा नआएमा सेवाबाट...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन आउन भनेको छ ।  कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको छ ।  सम्पर्कमा नआएमा सेवाबा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकोप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएको छ । घटनाको...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोही कारण अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले दिउँसो गण्डकी, कर्णाली र ...

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले पत्रकारिता पेशामा लागेर लामिछाने गृहमन्त्री भएको प्रसंग कोट्य...

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ ।  २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।  कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट छ महिना म्याद थप ग...

काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्...

काठमाडौं । १७औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको फेदीमा मनाइने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सगरमाथा दिवस मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताए ।  मन्त्री तामाङले यस...

काठमाडौं । मोटरसाइकल र स्कुटर उत्पादन गर्ने ठूलो कम्पनी मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको प्लान्टको उ‌द्घाटन गरेको छ  ।  हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उ...

काठमाडौं । लिजर पोर्ट नेपाल प्रालिले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा महाराजगञ्ज प्रहरी प्रधान कार्यालयमा काठमाडौं पिङक केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरूमार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लाग...

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम...

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् ।  आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम ...

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने बस्तुको आयात २.८४ प्रतिशतले घटेको छ । भन्सार बिभागले सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा नेपालले ११ खर्ब ६७ अर्ब ३९ करोड रुपियाँको बस्तु ...

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरि...