Advertisement

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौं इजरायल भ्रमण गरेका छन् ।  यो भ्रमण गाजापट्टीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेपछि भएको हो । ब्लिन्केनले कम्तिमा छ हप्ताको युद्धविरामका लागि सम्झ...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले  भारतको गुडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा ...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा १९७ पुरुष र ८७ महिला गरी २८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्प...

काठमाडौं । ‘ब्द्ययाक याक’ कम्पनी र सगरमाथा प्रदुषण नियन्त्रण समितिबिच आइसफल डाक्टरहरुलाई पाँच वर्षको लागि माउन्टेन गियर (हिमाल चढ्दा लगाउने लुगा) दिने सम्झौता भएको छ ।  नेपाल पर्वतारोहण संघको पहलमा यो सम्झौता भएको हो । ब्ल्याक याकका अध्यक्ष ली खाङले...

काठमाडौं । लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/०८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ । बुढीगण्डकी जलविद्युत् कम्...

काठमाडौं । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् ।  सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ...

काठमाडौं । आज फागु अर्थात् होली पर्व । देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपल...

काठमाठौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोहीकारण अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली  र बाँकी &nb...

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आईतवार पहाड र सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।  शनिवा...

काठमाडौं । इजिप्टले अर्थतन्त्रमा विनिमय दर उदारीकरणको प्रभाव र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागतका कारण इन्धनको मूल्य बढाउने घोषणा गरेको छ ।  पेट्रोलियम र खनिज स्रोत मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर एक इजिप्टियन पाउण्ड (लगभग २ यूएस सेन्ट) ले बढाएको हो । म...

काठमाडौँ । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।     उद्घाटन समारोहपछि सुरु संस्करणक...

मस्को । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) का अनुसार छ ।  आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेका...

काठमाडौँ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनस...

लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।  परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) द्वा...

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी ई.ओ.एल. प्रा. लि.ले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेका छन् । उक्त कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनाव...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका समसामयिक विषय माथि छलफल गरेको छ ।  कम्पनीले विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उमुपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ...

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा वार्षिकोत्सव मनाइएको हो ।  विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना ग...

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो ।  एक साता भित्र पुनः आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार ...

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । भूमि व्यवस्था मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।   भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरका...

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटलले ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलका चिकित्सकहरुबीच वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगा...

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएको थिय...

गोरखा । विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढदै गएको छ । कोरोना महामारीपछि खुलेका ती उद्योग नाफा कमाउन नसकेपछि बन्द हुन् ।  घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुुजेलका अनुसार २०८० साउनदेखि फागुन म...

काठमाडौं । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।  गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्...

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहीबार सम्पन्न भएको जिल्ला सरकारी वकिल का...