Advertisement

काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्...

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाई लागू गरेको बताए ।    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज...

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।    राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा महाशिवर...

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली ...

बेइजिङ । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ ।  स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्...

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा ुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी वि...

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार (मार्च ७, २०२४) संयुक्त रूपमा पाठेघरको मुखको क्...

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट पार्टीको अध्यक्ष बनेका चौधरीले आफू अध्यक्ष बनेको दावी आयोगमा पेश गरे पनि निर्णय गर्न आयोग...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुलाई सबैलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् ।  बिहीवार संसद बैठकपछि उनले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन् । दाहालले कपो...

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री बर्षमान पुनलाई उनकै कार्यालयमा पुगेर बधाई दिएका छन् ।  राजदूतहरुले नयाँ सरकारलाई बधाई दिँदा परराष्ट्रमन्त्रीमार्फत दिनुपर्नेमा नदिई श्रीवास्तवले अर्थमन्त्रीलाई भेटेर बधाई दिनु अर्थपूर्ण देखिन्छ । यद्...

काठमाडौं । आउँदो गर्मीयाममा भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउन परिवारसहितका भारतीय पर्यटकको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् ।  सो तथ्य भारतीय र नेपाली पर्यटन व्यवसायीबीच लखनउमा भएको कार्यक्रममा औंल्याइएको होटल संघ ...

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् ।  बिहीवारको राष्ट्रिय सभामा उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए ।  अर्थतन्त्रको समस्या...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको बताएका छन् ।  बिहीवार संसदमा उनले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्त...

काठमाडौं । ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट्स क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यही चैत १ गते प्रतियोगिताको आयोजना हुन गइरहेको पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शे...

काठमाडौं ।  नागरिकतासम्बन्धी मुद्दामा बागमती प्रदेशसभा सचिवालयका अधिकृत  रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।  सुन तस्करीमा संलग्न पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । काभ्रे प्रहरीक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सहकार्यमा परिणाम दिन नसकेको बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले आफूलाई बेइमान भनेकोमा पनि असन्तुष्टि जनाए । कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेको भन्दै दाहालले आफूसँग हुँदासम्म इमान र अरु...

काठमाडौं । सरकारले दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ गतेसम्म गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुग्ध किसानको भुक्तानी सहज गर्ने सहमति भएको बताए ।  ‘दुग्ध किसानको भु...

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्...

काठमाडौं । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत अब गरिमाका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधा उपयोग गर्न सक्ने भएका छन् ।  यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिन...

काठमाडौं । टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।  आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र...

एजेन्सी । सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ ।  विदेशी ढु...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही गरौं भनेर आफूले जोखिम लिएर नयाँ गठवन्धन बनाएको बताएका छन् ।  नेकपा एमालेसहितको नयाँ गठवन्धनको पहिलो क्याविनेट बैठकमा उनले पूरानो गठवन्धनबाट काम गर्न सहयोग नपाएको संकेत गर्दै अब केही गर्ने बताए । दाहालले परिणाम...

काठमाडौं । पुनर्गठित सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।  उनी यसअघि पनि प्रचण्ड सरकारको प्रवक्ता थिइन् । मन्त्रिपरिषद् बैठ...

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको एमसीए–नेपाल सञ्चालक समितिको ४०औं बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि प्रसारण लाइनमध्ये १८ किमि सीमापार खण्डको काम अगाडि बढाउने निर्णय गरेको छ । ए...

काठमाडौं । संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  बिहीवार संसद भवनस्थित ल्होत्से हलमा बसेको सो पा...