Advertisement

काठमाडौं । विद्युत् नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि गत माघ १६ गते न...

काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन तथा अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुवात गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं से...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।&...

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम...

काठमाडौं । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवस...

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका तर्फबाट नयाँ गठवन्धनको सरकारमा धनबहादुर बुढालाई स्वार्थ बाझिनेगरी शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।  निर्माण व्यवसायीसमेत रहेका उनी क्यासिनोका पूराना ‘भीआईपी प्लेयर’ पनि हुन् । तत्कालिन क्या...

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...

काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गरेका छन् । नयाँ राजनीतिक समीकरण फेरिएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । हालको मन्त्रिपरिषद्मा नेकपा (माओवादी क...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुस...

काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको क्यालेन्डरमा राखिएका तालहरुको ...

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ ।  सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर...

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बुधबार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सिफारिस गरेका नेताहरुलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा श...

काठमाडौं । नेकपा एकीकृत समाजवादी ((एस)बाट नयाँ गठवन्धनमा दुई जना मन्त्री हुने भएका छन् । सो पार्टीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको हो ।  जोशी सामान्य प्रशासन मन्त्री र बुढा शहरी विकास मन्त्री बन्नेछन् । मन्त्रिपरिषदमा एमालेका ८ जना,...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कटुतापूर्ण सम्वन्ध सुधार गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सरकारमा सहभागी हुन तयार भएका छन् ।  आज बसेको उनको पार्टीको बैठकमा बहुमत सदस्यहरु कम्युनिष्ट सरकारमा सहभागी हुनुपर्ने पक्षमा भएपछि माधव नेपाल त्...

काठमाडौं । आफूलाई धोका दिने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका छन् ।  बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पा...

काठमाडौं । नयाँ सत्ता गठबन्धनका नयाँ मन्त्रीहरुले आजै (बुधबार) सपथ खाने भएका छन् । दलहरुबीच भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस गरिएकाहरुलाई आजै मन्त्री पदको सपथ खुवाउन लागिएको हो ।  आज अपरान्ह ५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । आज दाहालले १७ जना मन्त्री...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थ...

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले आफ्नो पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । पार्टीको नेतृत्व गर्ने भएसँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ ।  मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले ...

काठमाडौं । नयाँ गठवन्धको सरकारमा सहभागी हुन माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।  माओवादीले सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मोवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ ।  अर्थ मन्त्रालयमा उपमहासचिव वर्ष...

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । यससँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ ।  मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो । एमालेका...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भइरहेको गठवन्धन तोडेर नेकपा एमालेसहितको नयाँ समीकरण बनाएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दाहालको विकल्प खोज्न लागेको छ ।  यही सन्दर्भनमा कांग्रेसले संसदीय दलको जरुरी बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ...

काठमाडौं । प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  न्याय माग्दै हप्तौं लामो पैदल मार्चपछि राजधानी आएका पीडितहरुले बुधबार बि...

मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थाल...