Advertisement

एजेन्सी । युरोपियन सङ्घ (ईयू) ले नाइजेरियाको ऊर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४ करोड मिलियन अमेरिकी डलर) लगानी गर्ने  प्रतिबद्धता जनाएको छ ।  नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो...

गण्डकी । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेम...

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमु...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली ...

निजगढ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।  मुआब्जा ...

काठमाडौं । ट्रक व्यवसायीहरुले ‘ओभरलोड’ बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार बुटवलमा आयोजित पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारणसभा तथा अधिवेशनमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।  भारतीय ट्रकहरु नियम,...

काठमाडौं । जलवायु परिवर्तनको मारमा परेका नेपाल जस्ता मुलुकलाई न्याय दिलाउन विश्वव्यापी वित्तीय व्यवस्थाको पुनःसंरचना गर्नुपर्ने आवाज उठेको छ । काठमाडौंमा जारी विश्व सामाजिक मञ्चमा जलवायु न्यायका क्षेत्रमा कार्यरत संस्थाहरुले आयोजना गरेको जलवायु न्याय र वित्त परिचालन स...

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो ।  समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन वि...

काठमाडौं । गत पुसमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षियाा रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेको बताएका छन् ।  काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै उनले आफू छोरीको न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताउँदै तया...

काठमाडौँ । चौसठ्ठी वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका  ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाएकी हुन् ।   हुलाक सेवा विभागले...

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएकी छन् । साउदी अरबमा आगामी फेब्रुअरी २० देखि नेपालले वाफ च्याम्पियनसिप खेल्दैछ ।  समूह ‘बी’ मा रहेको नेपालले सोही...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।  विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोज...

काठमाडौँ । मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको ‘आर्टिस्ट म्यानेजर’ माइ–पे इमेन्ट्सले जनाएको छ ।  तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख चार शहरहरुमा फागुन १८ देखि चैत्र १६ सम्म काठमाडौँ, चितवन, प...

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रन...

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का...

काठमाडौं । पूर्वी टर्कीको सुन खानीमा पहिरो जानमा जिम्मेवार भएको आशंमा ८ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मंगलवार पहिरो गएको थियो ।  सो पहिरोमा ९ जना कामदारहरु बेपत्ता भएका छन् । सो आरोपमा बुधवा...

हेटौँडा । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।  केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक,...

काठमाडौँ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।  ...

काठमाडौं । आगामी बजेट सिलिङ १८ खर्ब तोकिएको छ । राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सो बराबरको सिलिङ दिएको हो ।  बजेटको अर्धवार्षिक समीक्षाबाट २ खर्ब २१ अर्ब बजेट संशोधन भएको छ । अर्थमन्त्री महतले यो घटेको नभई संशोधित अनुमान भएको मन्त्री महतले बताए । ...

एजेन्सी । भारतको थोक मूल्य सूचकांक (डब्ल्यूपीआई) जनवरीमा ०.२७ प्रतिशत विन्दुले घटेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार थोक मूल्य सूचकांक घटेको हो ।  जनवरी २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तु, मेसिनरी र उपक...

एजेन्सी । अत्याधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुधन मरेका छन् । यसरी ठूलाे संख्यामा पशुधन मरेपछि मंगोलियाले विपद् पूर्वतयारीलाई उच्च सतर्कतामा राखेको छ ।  मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेको कठिनाइ ...

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना महिलाको मृत्यु भएको छ ।  छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौंडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशा...

भैरहवा ।  फागुन लागेकै दिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दु...

इलाम । सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पुर्‍याउन सुरु गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाइदिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिन भित्रम...

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगडनजिक दुर्घटना भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।    मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी...