Advertisement

काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने गरी सार्वजनिक बिदा र पर्व एवं...

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसकारण, देशभर आंशिकदेखि साधारणतया बदली रहको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशम...

काठमाडौं । विगत चार दशकदेखि संगीत क्षेत्रमा सक्रिय गायक गौतमदास मानन्धर र चर्चित गायिका निशा देसारको स्वर रहेको ‘झिमिक्कै परेली’ भिडियो गीत सार्वजनिक भएको छ ।    ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फत सार्वजनिक ...

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अ...

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सु...

काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरु मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटा...

काठमाडौं । काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताको दोस्रो दिन आज २ खेल सम्पन्न भएका छ ।  महेन्द्र ज्योति एक्स् (पूर्व) बिद्यार्थी मंच र  खुम्बु यम्बु शेर्पा समाज बिच भएको पहिलो खेल ०–० गोल अन्तरमा ट...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई विभिन्न विषयमा सहजीकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  परराष्ट्रमन्त्री साउदलाई भेटी अष्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि विभिन्न विषयमा सहज...

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा आज साँझ जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो ।  ...

बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् ।  मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकरा पाउनका लागि  स्वीकृत नौ सय ३०...

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमा...

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  परिसंघ सचिवालयमा आज भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधा...

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु अब एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।  मंगलवारबाट राजधानीमा शुरु भएको पार्टीको विधान अधिवेशन्मा उनले अब ढिलो नगरी एउटै मोर्चा ...

काठमाडौं । माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित हासिल गरेको छ । मलेसियाको बाँगीमा मंगलबार भएको एसीसी वुमन्स प्रिमियर कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको हो ।  नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा मह...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधान गर्न दीर्घकालिन, मध्यम र तत्कालिन उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।  मंगलवार सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष स्वर्...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका...

बाँके । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन् ।  करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर ...

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरह...

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न पनि नसकिने बताएका छन् । सोमवार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउँदै यसले जनताका दु...

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्च...

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ आयोगले जनाएकाे छ ।  आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने ...

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घटेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४८ लाख रुपियाँ नोक्सानमा रहेको कम्पनी समीक्षा अवधिमा घटेर २५ करोड ७६ लाख रुपियाँमा आएको छ ।  त्यस्तै, कम्पनीको विद्युत बिक्रीबा...

इलाम । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं र आठौं तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करार सेवाका लागि फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट र मेडिकल अधिकृत पदमा दरखास्त आह्वान गरेको हाे ।  सात दिनभित्र दरख...