जग्गा प्राप्तिका लागि निवेदन दिन सुकुम्बासीलाई आग्रह (सूचनासहित)

Advertisement

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ आयोगले जनाएकाे छ । 

आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो । 

Advertisement

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेस गर्नुपर्नेछ ।

undefined

Advertisement

Advertisement