२०८१ सालका लागि बिदा र सरकारी कार्यालयको समय निर्धारण ९सूचीसहित०

Advertisement

काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ ।

गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।

Advertisement

मन्त्रालयले  सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ । जसअनुसार सबै सरकारी कार्यालयहरूमा २०८१ साल वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । यसैगरी २०८१ साल कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।
 

 

 

Advertisement

Advertisement