Advertisement

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले...

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित भएको छ । त्यस्तै, लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रम...

काठमाडौं । अहिले तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यसले जनजीवन तथा यातायातमा समेत बाधा पुर्याएको छ । दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  न्यून भिजिबिटी ...

काठमाडौ । नेपाल टेलिकमले भोलिदेखि लागु हुने गरी विन्टर अफर संचालनमा ल्याउने भएको छ । कम्पनीले उक्त अफर अन्तर्गत ग्राहकहरुलाई विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो ।  यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको टेलिकमको भनाई छ । उक्त अफ...

काठमाडौं । लुम्बिनी विकास बैंकको  १६औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ ।  साधारण सभाले आब २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आब २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु परित गरेको छ ।  साथै शेयरधनीहरुलाई ४.५०...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७१.८१ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४९५.४० थियो । समायोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि शेयर क...

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा गत मंगलबार सम्पन्न भयो ।  उक्त सभामा संस्थापक शेयर सदस्य, सर्वसाधारण शेयर सदस्य, कम्पनीका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको  थियो । ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् ।  उनले बिहीबार रुसी समय अनुसार बिहान ९ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेका कर्पोरेट नेपाललाई जानकारी दिए । &nbs...

काठमाडौं । शेयर बजारले झिनो करेक्शनसहित यो साताका लागि बिश्राम लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार लगातार उकालो चढिरहेको बजार आज ०.६२ अंकले ओरालो झरेको हो । ०.०३ अंकले बजार घट्दा नेप्से २०८८.९९ अंकमा ओर्लिएको छ । आज ३०७ कम्पनीका २ करो...

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।  संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापतिसमेत रहेकी उनले सानै उमेरमा हुने विव...

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रह...

काठमाडौँ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन स...

काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नया...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।   प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाध...

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।   प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्र...

सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ ।  कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन...

काठमाडौं । बिहिबार पनि सुनको बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपिया...

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।  क्यानले आज विज्ञप्ति प्रकाशित गरी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । ज...

एजेन्सी । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रमा झन्डै ८४ लाख ५० हजार टन ...

सर्लाही । बुधबार काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही पुर्याएको छ । उनलाई आजै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।   विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधवार रात...

लहान । मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी उज्याउनेविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ । सिराहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो । स...

काठमाडौं । सहकारीमा फसेका निक्षेपकर्ताको रकम फिर्ता गर्न शीघ्र पहल गरिने भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले डाकेको बैठकमा यस्तो निर्णय भएको हो ।  बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक...

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छिन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘अनलाइनबाट पनि राम्रो बिक्री भइरह...