Advertisement

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।  यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा ...

काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । बुधबार पनि सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपियाँ र आज तेजावी सु...

काठमाडौं । औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले अनगुमनलाई निरन्तरता दिएको छ ।  बुधबार वडा नं. १ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यसअघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई कि...

इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपन्छी बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधिसमेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्...

एजेन्सी । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमान ग्राउन्ड गरेको छ । टिएचवाईले पाँच म्याक्स ९ विमानहरूलाई  ग्राउन्डेड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमान ...

खोटाङ । १० स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ८१० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डित...

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अध्ययनका लागि आवेदन माग गरेको छ ।  स्नातकोत्तर तहमा चीन सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीबाट आयोगले आवेदन माग गरेको हो ।  चीनले शैक्षिक सत्र सन् २०२४/२०२५ का लागि स्नातकोत्तर तहका क...

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र ६ भाले बाघ भेटिएका हुन् ।  उक्त मा...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्...

इलाम । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।  गत वर्ष मुस्किलले प्रतिमन अर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले कि...

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । उनी पुस १३ गते काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । बाँकी सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ ।  न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेले पीडित यु...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीमाथि छानबिन हुने भएको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि...

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।  तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण...

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  त्यस्तै, बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको प्रम...

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवागरेको छ ।  प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको हो ।  को कहाँ पुगे ? 

काठमाडौं । प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।  मंगलवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अभिभावकहरुका प्रतिनिधिले प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्...

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ बूढानीलकण्ठबाट परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।  ‘लिटिल बुद्ध’को उपमा समेत पाएका बम्जनमाथि विभिन्न आरोप लागेको छ । उनी तपस्या गर्दा विदेशी मिडि...

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना  भएको छ ।  आजदेखि सञ्चालनमा आएको  उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन् ।...

काठमाडौं । आईएसएमटी कलेजले जब फेयर २०२४ नामक रोजगार सम्बन्धि मेला आयोजना गर्ने भएको छ । उक्त रोजगार मेला कलेजको परिसर तीनकुने गैरीगाउँमा भोलि सम्पन्न हुनेछ । आईएमएमटी कलेज प्रशासनका अनुसार उक्त मेलाको उद्घाटन भोली साढे ११ बजेबाट हुनेछ । त्यस्तै, मेलामा अन्...

टोकियो । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेको  अधिकारीहरूले बताएका छन् ।  उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको ह...

काठमाडौं । हिमालय एअरलाइन्स आइओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्न सफल भएको छ ।  कम्पनीले आज पत्रकार सम्मेलन गरी आइओएसमा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको जनाएको छ ।  २८ डिसेम्बरमा ...

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक  ४४ वर्षीय टङ्कप्रसाद सुवेदी...

दाङको घोराही उपमहानगरपालिका घोरदौराका गोविन्द नेपाली आरनमा बनाएका घरेलु औजार श्रीमतीको सहयोगमा ठेलामा राखेर घोराही बजारमा बिक्री गर्न डुलाउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि बढेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६२ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.१२ अंकमा पुगेको छ ।  आज ३०...

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सवमा उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक ...