काठमाडौं । विगत चार दशकदेखि संगीत क्षेत्रमा सक्रिय गायक गौतमदास मानन्धर र चर्चित गायिका निशा देसारको स्वर रहेको ‘झिमिक्कै परेली’ भिडियो गीत सार्वजनिक भएको छ । ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फत सार्वजनिक ...
काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अ...
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सु...
काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरु मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटा...
काठमाडौं । काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताको दोस्रो दिन आज २ खेल सम्पन्न भएका छ । महेन्द्र ज्योति एक्स् (पूर्व) बिद्यार्थी मंच र खुम्बु यम्बु शेर्पा समाज बिच भएको पहिलो खेल ०–० गोल अन्तरमा ट...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई विभिन्न विषयमा सहजीकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । परराष्ट्रमन्त्री साउदलाई भेटी अष्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि विभिन्न विषयमा सहज...
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा आज साँझ जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो । ...
बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३०...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमा...
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा आज भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधा...
काठमाडौं । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु अब एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताएका छन् । मंगलवारबाट राजधानीमा शुरु भएको पार्टीको विधान अधिवेशन्मा उनले अब ढिलो नगरी एउटै मोर्चा ...
काठमाडौं । माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित हासिल गरेको छ । मलेसियाको बाँगीमा मंगलबार भएको एसीसी वुमन्स प्रिमियर कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको हो । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा मह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधान गर्न दीर्घकालिन, मध्यम र तत्कालिन उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । मंगलवार सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष स्वर्...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका...
बाँके । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन् । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर ...
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरह...
काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न पनि नसकिने बताएका छन् । सोमवार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउँदै यसले जनताका दु...
जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्च...
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ आयोगले जनाएकाे छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने ...
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घटेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४८ लाख रुपियाँ नोक्सानमा रहेको कम्पनी समीक्षा अवधिमा घटेर २५ करोड ७६ लाख रुपियाँमा आएको छ । त्यस्तै, कम्पनीको विद्युत बिक्रीबा...
इलाम । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं र आठौं तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करार सेवाका लागि फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट र मेडिकल अधिकृत पदमा दरखास्त आह्वान गरेको हाे । सात दिनभित्र दरख...
दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए । ...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आ...
काठमाडौं । राष्ट्र बैंकले साना तथा मझौला उद्योगमा जाने ऋणलाई सहजिकरण गरेको छ । बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवस्था परिवर्तन गरेको हो । समीक्षामा, ‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यावसायमा प्रवाह भएको रु २ करोडसम्मको कर्जालाई रेगु...