Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा २७औं पटक सफलतापूर्वक आरोहण गरेका पासाङ दावा शेर्पाले २५ बर्षपछि आफ्ना मित्र बेयर ग्रिल्सलाई भेटेका छन् ।  ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटि ग्रिल्ससँग पासाङले २५ बर्षअघि सगरमाथा सँगै आरोह...

काठमाडौं । बुध्द एयरले आजबाट आफ्नो १७औं जहाजबाट व्यवसायिक उडान सुरु गरेको छ ।  १७औं जहाजबाट आजको पहिलो उडान काठमाडौं-तुम्लिङटारको भएको थियो । जहाजमा ५९ जना यात्रु रहेको कम्पनीले जनाएको छ । जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्य...

तनहुँ । तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ ।  अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्था...

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला पर...

काठमाडौं । तारा एयरको जहाजको आपतकालीन ढोकाको शिशा झरेपछि लुक्लामा ग्राउण्डेड गरिएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त नाइन एन एएलओ कल साइनको जहाज काठमाडौंबाट दुई जना यात्रुसहित कार्गो लिएर उडेको थियो ...

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार स...

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।   गत आर्थिक वर्...

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० ...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार स्थगित भएको छ । बजार एकैदिन ६ प्रतिशत बढेपछि आजका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ ।  बजार खुल्ने बित्तिकै उछाल देखिएको थियो । पहिलो ५ मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बजार रोकिएको थियो । त्यसपछि बजार ख...

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेलको स्थापनालाई समर्थन गर्ने बताएका छन् ।  रुसी विज्ञहरुले यो कदमले पश्चिमा शक्तिहरुको एकाधिकारलाई चुनौति दिने दाबी गरेका छन् । पश्चिमाहरुले बजार अर्थतन्त्रको सिद्धा...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन पक्राउ गरिएको २ दिन पछि शनिबार राति पुनः साढे ६ किलो सुनसहित १ व्यक्ति पक्राउ गरेका छन् । फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत राति ११ः५१ मा काठमाडौं अवतरण गरेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम...

काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो ।  नाम्चेमा सञ्चालनमा ...

तेहरान (एएफपी) । अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।      &n...

काठमाडौं । युद्धग्रस्त क्षेत्र गाजामा युद्धविराम गर्ने प्रयास अमेरिकाको कारण विफल भएको छ । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका ए...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् ।  शनिवार आफ्नो पार्टीको अभियानका क्रममा गोरखामा आयोजित कार्यक्रममा उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भने पनि बाहिरबाट कुन...

काठमाडौं । घरजग्गा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका वि...

काठमाडौं । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् । उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एट...

काठमाडौं । जलवायुजन्य विपद्मा नेपाल जस्ता कम विकसित र साना देश बढी पीडित बनेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलनमा यसबारे धेरै छलफल भएको छ । जलवायुजन्य हानी नोक्सानीको लेखाजोखा हुने सहमति पनि जुटेको छ । यसले नेपालजस्तो जलवायुजन्य विपद्को...

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी ...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको बताएका छन् ।  शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले रुस युद्धमा मारिएका नेपालीह...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको दावी गरेका छन् ।  शुक्रवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्र...

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बिश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्डको ब्याट्री ब्याट्री जडित फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्ने भउको छ ।  उक्त गाडीमा ८५ केडब्यू पावर रहेको छ...

काठमाडौँ । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको  पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर्मचारी ट्रेड युनियनले कम्पनीको शेयर खरिद बिक्रीसम्वन्धमा नचाहिँदो प्रचार गरिएको भन्दै आलोचना गरेको छ ।  शुक्रबार विज्ञप्ति निकालेर व्यवसायिक वातावरण बिगार्नेगरी केही सञ्चार माध्यमले अनर्गल प्रचार गरेको दावी गर्दै क...

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विदेशी तथा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको छ । विगतका दैनिक एकदेखि दुई सय धार्मिक पर्यटक आउने यस मन्दिरमा अहिले दैनिक तीनदेखि पाँच सयसम्म पर्यटक आउने गरेको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ ।  कोषका कार्यकारी निर्...