Advertisement

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५२.७७ अंकमा पुगेको छ । ...

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।  राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्...

काठमाडौं । चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले भ्वाइस र एसएमएस निःशुल्क, डाटा ५० प्रतिशत सस्तोमा दिन्छु भन्दा चौधरी ग्रुपलाई दूरसञ्चार सेवाको लाइसेन्स नदिएको कुराको पटाक्षण अहिले भएको टिप्पणी गरेका छन् ।  एनसेल प्रकरण तातेको बेला सामाजिक सञ्जालमा ले...

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न...

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।  इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थो...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।  समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न...

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ ।  जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको च...

काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ ।  टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने प्रमुख उद्देश्यले भेला आयोजना गरिएको ह...

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी सस्तिएको छ । सुन प्रतितोला २ सय बढ्दा चाँदी प्रतितोला २० रुपियाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार...

मोरङ । विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–...

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको बताएका छन् ।  बुधवार संसदको अर्थ समिति बैठकमा उनले वित्तीय संस्थाहरुमा शेयर खरिद बिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामल...

मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा  भएको हिमपात ।  हिउँमा बसेका चौंरी । तस्बिरः नवीन लामिछाने/रासस

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोटमा केही दिनअघि भुकम्पबाट ज्यान गुमाएकी उपमेयर सरिता सिंहको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले निजको हकवालालाई पाँच लाख ४० हजार रुपियाँ रकम भुक्तानी गरेको हो । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला ...

काठमाडौं । डिशहोमको प्रवर्द्धन योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा सहभागी भई बिजेता बनेका बैतडीका प्रताप सिंह थापाले रु. एक लाख पुरस्कार जित्न सफल भएका छन् ।  थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्क...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र भोलि (बिहीबार)सम्म ११२ वटा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । क्यामरा जडानसँगै ठमेल बजार चौबिसै घण्टा खुल्ला गर्ने तयारी पनि गरिएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माका अनुसार भोलिसम्ममा ठमेलभित्र सबै ठ...

ग्वाङ्जाउ । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्...

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । लगातार ७ दिन बजारमा आज सुधार देखिएको हो । गतसाताको दोस्रो दिन मंसिर ११ गतेदेखि बजार निरन्तर ओरालो झरेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.३३ अंकले माथि उक्लिएको छ । ०.१८ प्रत...

काठमाडौ । अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिएको विषयमा अर्थ समितिमा प्रश्न उठेको छ । नेपाली काँग्रेसका सासंद रामनाथ अधिकारीले यस विषयमा प्रश्न गरेका हुन् ।  उनले गभर्नर महाप्रसाद अधिकारीलाई सोधे, ‘गभर्नरसाब !  बजारमा एउटा हल्ला चल्ने गरेको छ । सरका...

काठमाडौं । नागरिक उड्‍डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ‘अडिट’ सुरु गरेको छ । प्राधिकरणबाट गएका कर्मचारीले आफ्नो काम कारबाही सुरु गरेका हुन् ।  प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो टोली निगममा पुगेर आफ्नो काममा लागिसकेको छ । य...

काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अवसरमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भ...

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ ...

काठमाडौं । रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । उक्त समझदारीपत्र –(एमओयू) को मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बढी उन्नत बनाउने हो । यो रणनीतिक साझेदा...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर खरीद बिक्रीसम्वन्धी सम्पूर्ण कागजाज संकलन गरी त्यसको स्वीकृतिका लागि पेश गर्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको पाइएको छ ।  बुधबार संसदको लेखा समितिबाट बाहिर आएको पत्रमा आफूहरु कानुनी शासनमा व...