Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक चिनियाँ यात्रुको ‘पावर बैंक’ पडकिँदा झेलामा आगलागी भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार चीन जान लागेका यात्रु बोर्डिङ पास लिएर हलमा उडान समय पर्खिरहेको बेला पाव...

काठमाडौं । वि.सं. २०६२ मा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए ।  अट्ठार वर्ष पहिला एक घर, एक रोजगार, सडक कालोपत्रे हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशा देखाउँद...

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू&ndash...

काठमाडौं । शिवम् सिमेन्ट्सले हेटौंडा-१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ ।  कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व...

काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा गए राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको...

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दि...

ढोरपाटन (बागलुङ) । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।       ...

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिए ।  पहिलो चरणमा म्याद गुज्रेको एक हज...

काठमाडौं । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीवार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिसँग जुध्न सहयोग गर्न...

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज (शनिबार)बाट काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ ।  यो सेवा बिस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटि बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्घन गर्ने कम्पनीको आशा छ । यस...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यू्एई) का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । र्नुभएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा ब...

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं ...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।   यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परिय...

काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९युएई० का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।   युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित...

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ ...

काठमाडौं । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्याहाँको आर्थिक  सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । शक्रबार नाफिजले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिक÷व्यवसायिक सम...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत पाटनले आज रिजाललाई १५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाईलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले आज सन्दीपलाई ३० लाख रुपियाँ र केसीलाई १० ला...

काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्र...

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’ बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राह...

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको दावी गरेका छन् ।  शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिकोत्सव कार्यक्रममा उनले बढ्दो आयात र घढ्दो नि...

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका निर्देशक अनिल रा...

काठमाडौं । नाइजेरियाले २०२४ मा आर्थिक वृद्धिको लागि ३.७६ प्रतिशत लक्ष्य निर्धारण गरेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको राजधानी अबुजामा रहेको राष्ट्रिय सभाको संयुक्त सत्रमा २०२४ विनियोजन विधेयक पेश गर्दै यस्तो लक्ष्य राखेको बताए ।  कुल...

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजा...