काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा विभिन्न कारणले आरोहीहरुको ज्यान जाने गर्दछ । जोखिमपूर्ण हुँदाहुँदै पनि साहसिक कार्य गरेर नाम लेखाउन हिमाल आरोहण गर्नेहरु हुन्छन् भने उनीहरुको आरोहण सफल बनाउन सहयोगी भूमिका मा विशेषगरी शेर्पा आरोहीहरुले काम गरेका हुन्छन् । ...
पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो । वाणिज्य बैंकहरुसँग र...
काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । प्रतिष्ठानका पूर्वपदाधिकारीले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्नसमेत सरकारको ध्यानाकर्षण ग...
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आइतबार पनि बस्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि सो बैठक आइतबारका लागि बोलाइएको हो । शनिबार रातिसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ पुस अर्थात् आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमध्ये भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपियाँ छ भने बिक्री दर १६०.१५ रुपियाँ तोकिएको छ । त्यस्तै, अमेरिकी डलर १ को खरि दर १३२.७५ रुपियाँ छ भने बिक्र...
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो । अन्तरक्रिया कार्यक्रम...
जकार्ता (सिन्ह्वा) । इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ । ‘यस निर्णयबाट असुविधा हुनसक्छ तर ...
गाजा (सिन्ह्वा) । इजरायल(हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत ...
नयाँदिल्ली (एएफपी) । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी लगानी ...
काठमाडौं । सत्ताधारी र प्रमुख प्रतिपक्षीसहित प्रमुख तीन दलबीच राष्ट्रियसभा सदस्यहरु बाँडफाँट गर्न बनेको महागठवन्धन भत्किएको छ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेक...
मलङ्गवा । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढु...
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामामात्रै १ अर्ब १९ करोड रुपियाँ कम बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १२ अर्ब ३१ करोड ८ लाख रुपियाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् भने गत आवको समीक्षा अवधिमा १...
काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व-विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् । यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा राईले बजाज कम्पनीको तर्फबाट रु. ३ लाख ३९ हज...
संयुक्त राष्ट्रसंघ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २।४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रिया...
काठमाडौँ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् । गोरखा चेम्बर अफ कमर्सद्धारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई स...
काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति पक्राउ गरेको हो । उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ । नेप...
काठमाडौं । बहावमा आधारित १५ जलविद्युत आयोजनाले आवश्यक कागजात पुर्याउन नसकेको विद्युत प्राधिकरणले जनाएको छ । तोकिएको समयभित्र आवश्यक कागजात उपलब्ध नगराएको भन्दै प्राधिकरणले १५ आयोजनालाई पीपीए सम्झौताको रोलक्रमबाट हटाएको हो । नेपाल विद्युत प्राधिकरण सञ्चालक सम...
काठमाडौं । ब्याट्रीको लागि प्रख्यात ब्राण्ड एक्साइडले अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना अन्तर्गत निर्धारित विक्री लक्ष्य हासिल गर्न सफल डिलरहरुको टोलीलाई ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराएको छ । सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल...
काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकार र नेपवेस्टको बीचमा २०...
काठमाडौं । युरोपेली संघ (एयु)ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिवन्धको घोषणा गरेको छ । अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ । जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ । इयु...
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले भारतीय दूतावासलाई २० करोड रुपियाँ आफूखुशी कुनै पनि परियोजनामा गर्न गर्न दिने सम्झौताप्रति आपत्ति जनाएका छन् । संसदको राज्यव्यवस्था समितिको बैठकमा शुक्रबार उनले भारतीय दूतावासलाई यसरी खर्च गर्न दिने रकम बढाइएकोमा व...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दूतावासले नेपालमा २० करोड रुपियाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने जिकिर गरेका छन् । बिहीबार भारतीय दूतावासले आफूखुशी खर्च गर्न पाउने सीमा पाँच करोडबाट २० करोड पुर्याउन सहमत भएका प्रधानमन्त्री...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी ...
काठमाडौँ । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । ...