Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अर्थतन्त्रलाई गतिशिल बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको भन्दै आर्थिक वर्ष २०८०/८१ का लागि आएको बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ...

कोलम्बो । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २।५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको ...

काठमाडौं , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमा विवादसहित सबै मुद्दामा समाधान गर्न तयार रहेको बताएका छन् ।  भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीसँगको दुई पक्षी भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले दुई मुलुक मिले...

काठमाडौं । नविल बैंकले एक साथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा राजधानीमा कार्यक्रम गरी उसले देशैभर ३८ नयाँ शाखा उद्घाटन गरेको हो ।  कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै...

काठमाडौं । मे महिनामा मात्र ७७ हजार ७०३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । त्यस्तै, सोही महिनामा ८७ हजार ५८५ जना पर्यटक बाहिरिएका छन् ।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यही आउने पर्यटकहरुमा सबैभन्दा बढी भारतीय छन् । नेपाल घुम्न आएका ३३ देशका पर्य...

काठमाडौं । महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३, श्रृङखला २’ हुने भएको छ ।  बैंकले २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते सोमबारसम्म इमाडोल ...

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । हिजोको रेकर्ड ब्रेक गर्दै आज सूनको मूल्य नयाँ उचाईमा पुगेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ...

काठमाडौं । संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघले सधैँ नेपालको विकास चाहाने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधै सहय...

काठमाडौं ।  चारदिने भारत भ्रमणका लागि बुधबार जम्बो टोलीसहित नयाँ दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यहाँको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी छिन् । स्वागत गर्न भारतका लागि नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए । ...

काठमाडौं । शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.७९ अंकमा झरेको छ ।  नेप्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणमा नेपाललाई थप हवाइ रुट दिने बारे भारतीय पक्षसँग कुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  सोही विषयमा कुरा हुने भएकाले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मंगलबार नै नयाँ ...

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेक...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ५ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  आज सूनको मूल्य बढेसँगै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा मे २९ तारिखका दिन विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ गरेका छन् । व...

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।  हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरच...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा ९२० ९३० ९४० र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम ...

काठमाडौं । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवारदेखि पोखरामा शुरु भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार (आज) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री भएलगत्तै नयाँ दिल्ली यात्राका लागि लालयीत देखिएका उनको सपना पूरा हुने भएको हो ।  दाहाललाई स्वागत मोडमा दिल्ली नभए पनि दाहालले भने भ्रमणका लागि अनुकुल वातावरण बनाउने र कह...

काठमाडौं । महोत्तरीमा रहेको एनएमबि बैंकको शाखामा आज दिउँसो लुटपाट भएको छ ।  मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त बैंकको शाखा लुटपाट भएको हो ।  प्रहरीका अनुसार मास्क लगाएका ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हु...

काठमाडौं । सरकारले ड्रोन क्यामेराको भन्सार महशुल बढाएको छ । उक्त महशुल दश प्रतिशतले बढाइएको हो ।  विगतमा १० प्रतिशतमा कायम रहेको भन्सार महशुल बढाएर हाल २० प्रतिशत कायम गरिएको हो ।  नेपालमा ड्रोन क्यामेरा अनुमती लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ...

काठमाडौं । माइक्रो बसमा लाग्दै आएको भन्सार महशुल बढेको छ । सरकारले ११ देखि १४ सिट भएका माइक्रो बसहरुको भन्सार महशुल बढाएको हो ।  हिजो सरकारले २०८० का लागि आर्थिक ऐन प्रस्तुत गर्दै उक्त निर्णय गरेको हो । विगतमा एक प्रतिशत भन्सार महशुल लाग्ने भए पनि त्यसमा...

काठमाडौं । सरकारले चिनीको भन्सार महशुल घटाएको छ । ६ वटा भन्सार शिर्षकमा आयात हुने चिनीको भन्सार मूल्य घटाईएको हो । जसमा चुकुन्दरको चिनी, उखुको चिनी, सख्खर, दुरगता, आँङसारी चिनी र अन्य चिनीमा समेत भन्सार महशुल घटाइएको हो ।  ११ शिर्षकमा आयात हुने चिनीमा भन्...

काठमाडौं । सरकारले सुकुमेलमा भन्सार महशुल बढाएको छ । हिजो संसदमा प्रस्तुत गरिएको आर्थिक ऐन २०८० मार्फत उक्त कर बढाईएको हो । विगतमा जम्मा दश प्रतिशत मात्रै भन्सार महशुल लाग्दै आए पनि अहिले भने २० प्रतिशत लाग्ने भएको हो । हरेक नेपालीको भान्सामा अधिकतम मात्रा प्रयोग ह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै हत्याकाण्ड र भ्रष्टाचार काण्डको छानविन गर्न माग गर्ने क्रममा दरबार हत्याकाण्डको पनि छानविन गर्न चुनौति दिएका थिए ...

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको एकीकृत कारोबार असार १ गतेबाट हुने भएको छ । चितवन भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रे बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्शलाई १ः१ सेयर स्वाप रेसियो प्राप्ति गर्न लागेको हो ।   प्राप्ति प्रक्रिया पू...