Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले आजदेखि १ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गरेको छ । १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन् ।   बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ हजार रुपियाँ अंकित दरका १० लाख इ...

काठमाडौं । काम गर्ने समय एक महिना पनि नभएका न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन दौडधुप सुरु भएको छ । थुप्रै विवादमा पर्दै आएका कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका कारण संसदीय सुनुवाईका लागि उनीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।  हाल क...

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार...

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको ...

  काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । सोमबार संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा ...

काठमाडौं । सरकारले मदिरा र वियर लगायत नेगेटिभ लिष्टमा कर बढाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले जबरजस्त नेगेटिभ लिष्टमा कर बढाएका हुन । हाल वियरमा प्रतिलिटर २ सय २८ रुपियाँ​ कर लाग्दै आएको थियो । यसमा ३ प्रतिशत वृद्धि गरी २ सय ३५ प्रतिलिटर पुर्याइएको छ । प्र...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएसँगै व्यवसायीहरु उत्साहित भएका छन् ।  कृषिको व्यवसायीकरण, लघु तथा साना उद्योग प्रवद्र्धन, सूचना  प्रविधि तथा  पर्यटन क्षेत्रका विकासमा केन्द्रित  अधिकांश माग सरकारले समेटेको भन्दै व्यवसायीहरु...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्रदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् ।  उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्...

काठमाडौं। आगामी आर्थिक आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थ मन्त्री प्रकाशरण महतले ६ प्रतिशत वृद्धि अनुमान राखेका हुन् ।

काठमाडौं । सरकारले मोवाईल डिभाइस भ्यानेजमेन्ट सिस्टम एमडीएमएसमा ग्राहकहरुलाई असार मसान्तसम्म छुट दिने निर्णय गरेको छ । मोवाईल फोन किनेर दर्ता गर्न बाँकी रहेका ग्राहकहरुले आगामी असार मसान्तसम्मको दर्तामा छुट पाउने भएका हुन् । दूर संचार प्राधिकरणले नै एमडीएमएसले कर ...

काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।      वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण ...

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय ...

काठमाडौं । सरकारले नयाँ पर्यटकीयको गन्तव्य पहिचान र पुर्वधार विकास तथा अन्य पर्यटकीय पूर्वाधार समेत गरी दूई अर्ब १३ करोड विनियोजन गरेको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले आज  संसदमा आउँदो आर्थिक वर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दै सो बताएका हुन् । सन् २...

काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माण सम्पन्न गर्न बजेटमा २२ अर्ब ५० करोड रुपियाँ छुट्याएको छ ।  नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो आयोजना सुस्त गतिमा निर्माण अघि बढेको भन्दै आलोचना भइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा ...

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएको बताए ।  चालु आवमा स...

काठमाडौं ।  सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । रकारले दोस्रो चरणको आर्थ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् । त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत ...

काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अर्ब  बजेट  बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ ।  सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सु...

काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नारायणगढ(बुटवल र कमला(कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला (ढल्केवर-पथलैया, वुटवल-गोरूसि...

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार म...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शा...

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने...

काठमाडौं। सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि रु. एक अर्ब १५ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शुक्रराज ट्रपिक...

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।